नेपाली जनसम्पर्क समिति क्विन्सल्याण्डको अध्यक्षमा आचार्य

काठमाडौँ । नेपाली जनसम्पर्क समिति क्विन्सल्याण्डको अध्यक्ष पदमा विनोदभक्त आचार्य सर्वसम्मत चयन भएका छन् । बुधबार साँझ ब्रिसबेनमा सम्पन्न अधिवेशनबाट आचार्य नेतृत्वमा आएका हुन् । विस्तृतमा


आप्रवासी नीतिबाट खुसी छैनन् अष्ट्रेलियाली, सबैभन्दा निराश पश्चिम अष्ट्रेलियाका जनता

आप्रवासी नीतिबाट खुसी छैनन् अष्ट्रेलियाली, सबैभन्दा निराश पश्चिम अष्ट्रेलियाका जनता

सिड्नी । पश्चिमी अष्ट्रेलिया सबैभन्दा कम खुसी जनता भएको राज्यको रुपमा घोषित भएको छ । प्रकाशित एक रिपोर्ट अनुसार उक्त राज्यमा सबैभन्दा धेरै रंगभेद भएको साथै त्यहाँका जनताहरुमा आप्रावासीहरुको कारण निराश पैदा भएको रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियामा विद्यार्थीहरुले काम पाउन छाडे

अष्ट्रेलियामा विद्यार्थीहरुले काम पाउन छाडे

सिड्नी । पछिल्लो केही समय यता अष्ट्रेलियामा आफ्नो क्षमता तथा दक्षता अनुसारको काम पाउन कठिन हुँदै गएको छ । एक अध्यायनका अनुसार टेम्पोररी ग्राजुएट (४८५ भिसा) पाउने नेपाली लगायतका अन्य देशका विद्यार्थीहरुले आफ्नो क्षमता अनुसारको काम पाउन छोडेका हुन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढ्दै जाँदा उनीहरुले आफ्नो क्षमता अनुसारको काम पाउन छाडेका हुन् ।

अष्ट्रेलियामा ‘फिसिङ’ गर्न जाँदा ज्यानै जाला है !

अष्ट्रेलियामा ‘फिसिङ’ गर्न जाँदा ज्यानै जाला है !

सिड्नी । गर्मी समय सुरु भएसँगै अष्ट्रेलियामा ‘फिसिङ’ अर्थात् माछा मार्ने क्रममा केही व्यक्तिहरुले ज्यान गुमाउँदै आएका छन् । ज्यान गुमाउनेहरुमा नेपालीहरु पनि पर्ने गरेको तितो यथार्थ हामीमाझ छ ।

अष्ट्रेलियामा घर भाडा ह्वात्तै बढ्न थाल्यो

अष्ट्रेलियामा घर भाडा ह्वात्तै बढ्न थाल्यो

सिड्नी । अष्ट्रेलियाको मुख्य शहरहरुमा घर भाडा निरन्तर रुपमा बढ्दै जाँदा कमजोर आर्थिक हैसियत भएकाहरु पीडित बन्न थालेका छन् । केही वर्ष अघि सस्तोमा भाडामा पाइने घर अहिले दोब्बर भन्दा पनि महँगो हुन थालेको छ ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवती जेल चलान

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवती जेल चलान

काठमाडौँ । पछिल्लो समय अष्ट्रेलिया जाने अधिकांश नेपाली युवाहरुको सपना बनेको छ । कोही सके आफैँ एप्लाई गरेर गएका छन् भने कतिपय डिपेण्डडेण्ड भिषामा भने पनि अष्ट्रेलिया हुइकिएका छन् ।

२४ लाख बच्चाहरूको ज्यान जोगाएका एक अष्ट्रेलियन व्यक्ति

२४ लाख बच्चाहरूको ज्यान जोगाएका एक अष्ट्रेलियन व्यक्ति

अष्ट्रेलिया । अष्ट्रेलियामा बस्दै आइरहेका जेम्स हेरिसन ६० वर्षदेखि रक्तदान गर्दै आइरहेका छन् । उनले २४ लाख बच्चाहरुको ज्यान जोगाएका छन् । यसै कारण उनलाई ‘गोल्डेन आर्म’ अर्थात् भगवान् पनि भन्ने गरिन्छ । चिकित्सकहरुका अनुसार ८१ वर्षिय यी वृद्धको रगतमा एक विशेष खालको गुण रहेको छ जुन आम मानिसमा हुँदैन ।

मासु बोकेर सिड्नी विमानस्थल पुगेकी महिलाको भिसा रद्द

मासु बोकेर सिड्नी विमानस्थल पुगेकी महिलाको भिसा रद्द

सिड्नी । मासु बोकेर अष्ट्रेलियाको सिड्नी विमानस्थल पुगेकी एक महिलाको भिसा रद्द भएको छ । अक्टोबरको दोस्रो साता मासुसहित अन्य खाद्यान्न बोकेर सिड्नी पुगेकी एक भियतनामी महिलाको भिसा रद्द भएको हो । भिसा रद्द भएपछि उनलाई सिड्नीको अध्यागमनले आफ्नो देश फिर्ता समेत गरेको थियो ।

अन्तर्राष्ट्रिय विद्यार्थीबारे अष्ट्रेलियाका शिक्षामन्त्रीको चासो, विश्वविद्यालयलाई सचेत रहन आग्रह

अन्तर्राष्ट्रिय विद्यार्थीबारे अष्ट्रेलियाका शिक्षामन्त्रीको चासो, विश्वविद्यालयलाई सचेत रहन आग्रह

सिड्नी । अष्ट्रेलियाका शिक्षा मन्त्री ड्यान टेहानले विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा धेरै निर्भर नहुन सजग गराएका छन् । यसअघि सरोकारवालाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा मात्रै पूर्ण तय निर्भर नहुन विश्वविद्यालयहरूलाई सजग गराए पनि सरकारले पनि यसमा चासो देखाएको हो ।

अष्ट्रेलियाको नर्दन टेरोटेरीमा व्यावसायिक यौन कार्यले मान्यता पायो

अष्ट्रेलियाको नर्दन टेरोटेरीमा व्यावसायिक यौन कार्यले मान्यता पायो

सिड्नी । अस्ट्रेलियाको उत्तरी राज्य नर्दन टेरोटेरीमा व्यवसायिक यौन कार्यले मान्यता पाएको छ । उक्त राज्यका संसद्ले व्यावसायिक यौन कार्यलाई अपराध ठहर नहुने गरी पूर्ण रोजगारीको मान्यता दिएको हो ।

एनआरएन अष्ट्रेलियाले बाँकी पदमा अझै मनोनयन गर्न सकेन

एनआरएन अष्ट्रेलियाले बाँकी पदमा अझै मनोनयन गर्न सकेन

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन सकिएको करिब ६ महिना हुदाँ पनि दुई निर्देशक प्रवक्ता र पब्लिक अफिसर सहित केही पदहरुमा मनोनयन हुन सकेको छैन ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।