महङ्गियो चलचित्र निर्माण

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ । विस्तृतमा


निफमा निर्णायक समितिले पायो पूर्णता

निफमा निर्णायक समितिले पायो पूर्णता

काठमाडौँ । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ ।

कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा

कलाकार पवन खतिवडा प्रहरी नियन्त्रणमा

काठमाडौँ। कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको बेलबारी नगरपालिका– १ स्थित एक होटलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कलाकार विदेशिने अवस्था रोकिनुपर्छ: उपराष्ट्रपति

कलाकार विदेशिने अवस्था रोकिनुपर्छ:  उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए ।

निफको ‘जुरी’ले पूर्णता पायो

निफको ‘जुरी’ले पूर्णता पायो

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को ‘जुरी’ले पूर्णता पाएको छ। आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने निफको ‘जुरी’ले पूर्णता पाएको हो। पछिल्लो पटक फिचर फिल्मतर्फको जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भएका छन्। अभिनेता, लेखक र निर्मातासमेत रहेका जेफका कयौँ सृजनाहरू विश्व प्रसिद्ध छन्। यसअघि जेफ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको स्क्रिप्ट लेखन कार्यशालामा पनि आएका थिए।

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

काठमाडौँ । चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् ।

महाठग सुकेशले दिए ज्याकलिनलाई 'भ्यालेन्टाइन डे'को शुभकामना

महाठग सुकेशले दिए ज्याकलिनलाई 'भ्यालेन्टाइन डे'को शुभकामना

अदालतमा हाजिरी हुन पुगेका उनले मंगलबार शुभकामना दिएका हुन् । यस क्रममा उनले नोरा फतेहीलाई 'गोल्डडिगर'को आरोप समेत लगाए । सुकेशले भने म नोराको बारेमा कुरा गर्न चाहन्न । सुकेश हाल तिहाड जेलमा २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा थुनिएका छन् ।

शाहरूख खानको फिल्म ‘पठान’ ले हालसम्म कति कमायो ?

शाहरूख खानको फिल्म ‘पठान’ ले हालसम्म कति कमायो ?

एजेन्सी । २५ जनवरीमा रिलिज भएको सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म 'पठान'ले एकपछि अर्को रेकर्ड बनाएको छ ।

रवि लामिछानेलाई चिन्दिनँ भनेपछि ट्रोल बनिन् एलिना चौहान

रवि लामिछानेलाई चिन्दिनँ भनेपछि ट्रोल बनिन् एलिना चौहान

चर्चित गायिका एलिना चौहान यतिबेला एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छन् । आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी भएकी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको तस्बिर देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।

जवानको सुटिङका ​​लागि शाहरुख खान चेन्नईमा

जवानको सुटिङका ​​लागि शाहरुख खान चेन्नईमा

यसैबीच, उनी आफ्नो आगामी फिल्म 'जवान'को सुटिङका ​​लागि चेन्नई पुगेका छन् । उनी फिल्मका अभिनेत्री नयनतारालाई भेट्न उनको घर पनि पुगेका थिए, जसको भिडियो सार्वजनिक भएको छ ।

महोत्सवपछि हलमा ‘हल्कारा’

महोत्सवपछि हलमा ‘हल्कारा’

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो ।

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।