स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छः करिश्मा मानन्धर
काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन्।
विस्तृतमा
स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छः करिश्मा मानन्धर

काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन्।
'विक्रम' फिल्मको सफलतापछि कमल हसनको तारिफ गर्दै महेश बाबुले यसो भने

एजेन्सी । टलिउड सुपरस्टार कमल हसनको फिल्म ‘विक्रम’ को सबैले तारिफ गरिरहेका छन् । फिल्मले पनि बक्स अफिसमा धमाकेदार कमाई गरेको छ ।
सञ्जय दत्तले गरे आर माधवनको तारिफ

एजेन्सी । आर माधवनको फिल्म रकेटरीः द नाम्बी इफेक्ट हलमा रिलिज भएको छ । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ भने समीक्षक र दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।
नौ अफेयर र तीन विवाहपछि पनि एक्लो छन् टम क्रुज

एजेन्सी । टम क्रुज हलिउड इन्डस्ट्रीका एक यस्तो नाम हो, जसको बिना यसमा एक्सन फिल्महरूको अस्तित्व अधुरो देखिन्छ । उनी हलिउडका चर्चित कलाकार मध्येका एक हुन् ।
भाइबर साइमनले जिते ‘नेपहपको श्रीपेच’को उपाधि

काठमाडौँ। नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन्। शनिवार सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन्। उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए।
सुरक्षा सेन्चुरीको स्वरमा ‘तिमी बिना’ बजारमा

काठमाडौँ। गायीका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ‘तिमी बिना’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ। हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको हा। गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ। तिमी बिना भाग– ३ मा प्रबिन डिसी, आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ।
मिस धरान २०२२ को पहिलो अडिसन सम्पन्न

धरान। धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको ‘मिस धरान २०२२’को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ। कम्तीमा एसईई उतिर्ण युवतीहरु बिच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो।
मात्र एक मोडले शक्ति कपुरको करिअरलाई सकायो

एजेन्सी । बलिउड फिल्मी दुनियाँमा कुनै समयका चर्चित कलाकार हुन् शक्ति कपुर । आफ्नो कमेडि तथा भिलेनको भूमिकाबाट चर्चा कमाएका शक्ति कपुरको फिल्ममा माग कुनै समय अत्यधिक रहेको थियो ।
प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित उनकै निवास पुगेका हुन् ।
करङ भाँचिदा पनि अक्षयले फिल्म 'केसरी'को सुटिङ छोडेका थिएनन्

एजेन्सी । २०१९ को फिल्म 'केसरी'को बारेमा कुरा एक किस्सा अचम्मको रहेको छ । अनुराग सिंहले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमार र परिणिती चोपडा मुख्य भूमिकामा थिए ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- शाहरुख खानको ‘जवान’ मा विजय सेतुपतिको इन्ट्री
- फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन गीत सार्वजनिक
- बालेनले गरे ‘नेपहपको श्रीपेच’को मुकुट फिर्ता
- पुष्प २ः अल्लु अर्जुनलाई टक्कर दिनेछन् यी भिलेनले
- र्यापर लाहुरेको ‘बिरामी’ र्याप गीत सार्वजनिक
- 'लीड एक्टर'लाई टक्कर दिने साइड रोलहरु
- ‘आर माधवनलाई यस्तो उत्कृष्ट फिल्म दिएकोमा धन्यवाद दिन्छु’
- प्रताप र एलिनाको ‘हानिकारक माया’ सार्वजनिक
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।