आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


चर्चित अभिनेत्री एन्ड्रिला शर्मा भेन्टिलेटरमा

चर्चित अभिनेत्री एन्ड्रिला शर्मा भेन्टिलेटरमा

एजेन्सी । बंगाली फिल्मकी चर्चित अभिनेत्री एन्ड्रिला शर्मालाई हृदयघात भएको छ । अभिनेत्री हालै अस्पताल भर्ना भएकी छिन् । अभिनेत्रीलाई मल्टिपल कार्डियक अरेस्ट भएको बताइएको छ । उनको अवस्था नाजुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चौथो अन्तरराष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने

चौथो अन्तरराष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने

चौथो हाइनान टापु अन्तरराष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई राहत

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई राहत

एजेन्सी । मनी लान्ड्रिङ मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पटियाला हाउस कोर्टबाट ठूलो राहत मिलेको छ । उनलाई अदालतले मंगलबार व्यक्तिगत धरौटीमा धरौटीमा रिहा गरेको हो ।

रिजा शाक्यलाई मिस ललितपुरको ताज

रिजा शाक्यलाई मिस ललितपुरको ताज

काठमाडौँ। आर.बी.क्राउन एण्ड मेनेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ जित रिजा शाक्यले हात पारेकी छन्। मिस ललितपुर २०७९ प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरे।

रहेनन् महेशबाबुका पिता तथा तेलुगु सिनेमाका सुपरस्टार कृष्णा

रहेनन् महेशबाबुका पिता तथा तेलुगु सिनेमाका सुपरस्टार कृष्णा

तेलुगु स्टार महेश बाबुका पितासमेत रहेका उनको आज बिहान निधन भएको हो । तेलुगु सिनेमामा उनलाई सुपरस्टार कृष्णाको नामले चिनिन्छ । करिब ३५० फिल्ममा अभिनय गरेका कृष्णा यसै वर्षको सेप्टेम्बरमा श्रीमती इन्दिराको निधनपछि डिप्रेसनमा थिए ।

‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले भनेः फिल्मबाट लामै समय ब्रेक लिदैँछु

‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले भनेः फिल्मबाट लामै समय ब्रेक लिदैँछु

एजेन्सी । बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’का फ्यानका लागि नराम्रो खबर रहेको छ । कैयौँ सुपरहिट फिल्म दिएका आमिर खानले फिल्मबाट लामो ब्रेक लिएका छन् । हालै आमिरको फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज भएको थियो । यो फिल्मबाट निर्माताहरुले धेरै आशा राखेका थिए तर फिल्मले खासै राम्रो कमाई गर्न सकेन ।

अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनीको निधन

अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनीको निधन

एजेन्सी । साउथ अभिनेता महेश बाबुका बुबा कृष्णा घट्टामानेनीको ७९ वर्षको उमेरमा आज बिहान ४ बजे हैदराबादमा निधन भएको छ।

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

'सलमान खानका भाइ...मलाइकाको पति भनेर चिनाउँदा रिस उठ्थ्यो'

'सलमान खानका भाइ...मलाइकाको पति भनेर चिनाउँदा रिस उठ्थ्यो'

एजेन्सी । अरबाज खान लामो समयदेखि हिन्दी फिल्म उद्योगमा काम गरिरहेका छन् । उनी पछिल्लो समय वेव सिरिज तनावमा देखिएका थिए ।

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौँ। अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन्। भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।