तीजमा छाडा गीत ल्याए राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने!
काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नजिकिँदै गरेको तीजको लागि सीमा निर्धारण गरेको छ। एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको हो।
विस्तृतमा
'म ठूलो पर्दाको नायक हुँ, ओटीटीमा आउदिन'

एजेन्सी । बलिउड इन्डस्ट्रीमा आफ्नो दमदार एक्सन प्रदर्शनका कारण परिचित जोन अब्राहम आफू ठूलो पर्दाको नायक भएको बताएका छन् ।
अक्षय कुमारले आमिर खानको ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’को क्ल्यासबारे यसो भने

एजेन्सी । अक्षय कुमार एकपटक फेरि आफ्नो आगामी फिल्मबाट बक्स अफिसमा दबदबा गर्न तयार छन् । केही दिन अगाडि अक्षयले दिल्लीमा ‘रक्षा बन्धन’ को ट्रेलर सार्वजनिक गरेका थिए ।
‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ । गीतमा रुपक डोटेलले स्वर दिएका छन्। गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ ।
काजोलको नाम ‘मर्सिडीज’ राख्न चाहन्थे उनका बुबा

पर्दाबाट टाढा भएपनि उनको लोकप्रियतामा कमी आएको छैन । काजोल आफ्नो हँसिलो र कूल स्टाइलका लागि पनि चिनिन्छिन् । काजोल अभिनेत्री तनिषा मुखर्जी र फिल्म निर्माता शोमु मुखर्जीकी छोरी हुन् ।
कार्तिक आर्यन र करण जोहरबीचको मनमुटाव अन्त्य

एजेन्सी । कार्तिक आर्यन र करण जोहरको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
‘पुष्पा २’ मा रश्मिका मन्डन्नाको भूमिका रहेको ‘श्रीवल्ली’को मृत्यु हुन्छ ?

एजेन्सी । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पाः द रुल’ लाई लिएर चर्चामा छन् । केही दिनयता ‘पुष्पा–२’ मा रश्मिका मन्डन्नाको चरित्र ‘श्रीवल्ली’को मृत्यु हुने खबर आएको छ । यसबारे ‘पुष्पा’का निर्माता वाय. रविशंकरको प्रतिक्रिया सार्वजनिक भएको छ ।
यो दिन रिलिज हुँदैछ अजय देवगनको फिल्म ‘दृश्यम २’

एजेन्सी । अजय देवगन र तब्बु एकपटक सस्पेन्स थ्रिलर फिल्मको रिलिज डेट फाइनल भएको छ । चर्चित फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम २’ को रिलिज मिति घोषणा गरिएको हो ।
नेपाल आइडल प्रतियोगी पवनले ल्याए ‘माया बस्यो है’

काठमाडौँ। नेपाल आइडलका चर्चित प्रतियोगी पवन गिरीले आफ्नै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘माया बस्यो है’ ल्याएका छन्। मायाप्रेमका बिषय समेटिएको गीतको भिडियो पनि बनेको छ। जसमा साक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय देख्न सकिन्छ।
अजय स्टारर ‘दृश्यम २’ को सुटिङ सकियो, कहिले हुँदैछ रिलिज ?

एजेन्सी । यसअघि चलचित्र ‘दृश्यम’ हेरेको दर्शकलाई विजय साल्गनकरको क्यारेक्टर याद होला ।
अभिनेत्री मौनी रोयको बोल्ड लुक्स

एजेन्सी । टिभी तथा बलिउड अभिनेत्री मौनी रोयले कडा मेहनतका आधारमा आफ्नो बेग्लै स्टारडम बनाउन सफल भएकी छन् । उनी आफ्नो प्रोजेक्टभन्दा पनि आफ्नो सुन्दरता र ग्ल्यामरस लुक्सका कारण चर्चामा रहन्छिन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- मात्र एक मोडले शक्ति कपुरको करिअरलाई सकायो
- प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- करङ भाँचिदा पनि अक्षयले फिल्म 'केसरी'को सुटिङ छोडेका थिएनन्
- केजीएफका एन्ड्रयु कार दुर्घटनामा परे
- फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- ‘थरी थरी भोले’ तिज गीत सार्वजनिक
- राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।