‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
अजहर मोरानीको विहेः सलमान-युलिया, रेखासहित पुगे यी कलाकार

एजेन्सी । पछिल्लो समय बलिउडमा विहेको सिजन चलिरहेको छ । सिनेयुग इन्टरटेन्मेन्टको फाउण्डर मोहम्मद मोरानीको छोरा अजहर मोरानी र तान्या सेठ बैबाहिक बन्धनमा बाँधिएका छन् । यस बिबाहमा बि टाउनको केही कलाकारहरु उपस्थित भएका थिए ।
परिवारका कारण चर्चामा रहे तर, बलिउडदेखि परै रहेका सेलिब्रेटीहरू

बलिउड परिवारमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले वुबा आमाको बाटो आफुलाई लैजान मानेनन् । उनीहरु फिल्म लाइनभन्दा पनि अरु नै व्यवसाय गर्न रुचाए । उनीहरुलाई फिल्महरुबाट अफर आउँदा समेत फिल्म खेल्न मानेनन् ।
प्रेममा असफल भएपछि आत्महत्याको बाटो रोजेकी अभिनेत्री

एजेनसी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । अप्रिल ४ मा जन्मिएकी उनी एक सफल अभिनेत्री थिइन् । तर, उनको मृत्यु भने निकै भयानक थियो ।
'माइ नेम इज रागा'काे टीजरमा यस्ता देखिए राहुल गान्धी

नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव नजिँकिदै गर्दा ठूला पर्दाहरूमा राजनीतिक विषयवस्तुका चलचित्रहरू रिलिज हुन थालेका छन् ।
यी अभागी अभिनेत्रीको भाग्य यसरी चक्नाचुर हुन पुग्यो

बलिउड फिल्म ‘आशिकी’ बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी छिन् । फिल्म छोडेपछि उनले धेरै खराब दिनहरुको सामना गर्नुपर्यो ।
बलिउडका चर्चित खलनायक महेश आनन्द आफ्नै घरमा मृत भेटिए

नयाँ दिल्ली । बलिउडमा एक समय खलनायकको भूमिकामा चर्चित महेश आनन्द शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् ।
बलिउड कलाकारहरुका अजबगजब लाग्दा बानीहरु

डेव्यु गरेको फिल्म जिसम २ को सेटमा सन्नी लियोनले सबैलाई आश्चर्य चकित पारिन् । सन्नी लियोनलाई बारम्बार खुट्टा धुने बानी रहेको छ । यही कारणले गर्दा उनले जिसम २
अमिताभले मृत्युलाई जितेको त्यो दिन

एजेन्सी । सन् १९८३ मा आएको फिल्म ‘कुली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो ।
सलमान खानले ऐश्वर्याको घरमा गरेको त्यो तमासा...

एजेन्सी । सलमान र ऐश्वर्याको प्रेम कहनी सन् १९९७ मा शुरु भएको थियो जब ऐश्वर्याले बलिउडमा भर्खरै पाइला टेकेकी थिइन् । त्यहि नै बेला सलमान सोमीसँग गहिरो प्रेममा थिए र उनीसँग बिहे गर्ने सोचमा थिए तर ऐश्वर्याको आगमनले सलमानको मन बदलिदियो ।
घर बोलाएर यस्तो भनिन् जया बच्चनले रेखालाई ? जसकारण अमिताभसँग सधैँको लागि टाढा भइन् रेखा !

एजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।