आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


दिपकराज गिरी अब चलचित्र वितरक पनि

दिपकराज गिरी अब चलचित्र वितरक पनि

काठमाडौं । हास्यकलाकार, निर्देशक, निर्माता तथा लेखक बनेका दिपकराज गिरीले चलचित्र वितरणको परिचय पनि पाएका छन् ।

‘ऐश्वर्य’ को सिक्वेल बन्ने

‘ऐश्वर्य’ को सिक्वेल बन्ने

काठमाडौँ । गएको बर्ष रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा सन्तोषजनक कमाई गर्न सफल उक्त चलचित्रको सिक्वेलको तयारीमा रमेश उप्रेती रहेका छन् ।

लगातार दर्शक निराश पार्दै शाहरुख खान

लगातार दर्शक निराश पार्दै शाहरुख खान

शाहरुख खानको पछिल्ला फिल्मले लगातारजसो दर्शकलाई निराश बनाएका छन् । जसमा ‘जरो’ पनि थपिएको छ । निर्देशक आनन्द एल राय सामान्यतया सानो बजेटका फिल्मका लागि चिनिन्छन् ।

‘द म्यान फ्रम काठमाडौं’मा आना र अमेरिकी नायक जोसेको अनस्क्रीन रोमान्स

‘द म्यान फ्रम काठमाडौं’मा आना र अमेरिकी नायक जोसेको अनस्क्रीन रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ नेपालमा १ चैतबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । गत विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले फिल्मको विभिन्न पक्षबारे जानकारी गराएको छ ।

रवि ओडको सफलता - सुदुरपश्चिमको झुप्रोदेखि नेपाल आइडलको ताजसम्म

रवि ओडको सफलता - सुदुरपश्चिमको झुप्रोदेखि नेपाल आइडलको ताजसम्म

रवि सानो छदैं उनको आमाको मृत्यु भएको थियो । त्यसपछि बुवाले बिहे गरेर सानीआमा ल्याएपछि उनकै संरक्षणमा रवि हुर्किएका हुन् ।

रवि ओड बने दोस्रो नेपाल आइडल, विक्रम दोस्रो र सुमित तेस्रो

रवि ओड बने दोस्रो नेपाल आइडल, विक्रम दोस्रो र सुमित तेस्रो

शुक्रबार सांझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए । दोस्रो नेपाल आइडलमा विक्रम बराल फर्स्ट रनर अप, दोस्रो रनर अप सुमित पाठक तथा अस्मिता अधिकारी थर्ड रनर अप बन्न सफल भएका छन् ।

जब यी बलिउड अभिनेत्रीहरु यस्तो अवस्थामा भेटिए

जब यी बलिउड अभिनेत्रीहरु यस्तो अवस्थामा भेटिए

भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।

दक्षिण भारतीय फिल्मका अभिनेताहरु पढाइ र अभिनय दुवैमा अब्बल

दक्षिण भारतीय फिल्मका अभिनेताहरु पढाइ र अभिनय दुवैमा अब्बल

बलिउडदेखी अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।

दीपकराज गिरीको हेपाइमा अभिनेत्री सारा सिर्पाइली !

दीपकराज गिरीको हेपाइमा अभिनेत्री सारा सिर्पाइली !

काठमाडौँ । चलचित्र सश्री सम्पत्तिकी अभिनेत्री हुन् – सारा सिर्पाइली । साराको बारेमा अहिले निकै चर्चा हुन थालेको छ । सुश्री सम्पत्ति हलमा लाग्नुभन्दाअघि सबैले चलचित्रको सफलताको कामना गरे ।

इन्गेजमेन्टले दीपिकालाई झट्का

इन्गेजमेन्टले दीपिकालाई झट्का

काठमाडौँ । नेपाली चलचित्र अभिनेत्रीहरु बेला–बेलामा विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । उनीहरुको प्रेमसम्बन्ध, बिछोड, पारिश्रमिकजस्ता कुराले सञ्चारमाध्यामलाई तताइरहेका हुन्छन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।