‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
अजबगजको बलिउड जोडी, श्रीमातीभन्दा कान्छा छन् यी सेलिब्रटीहरु

धेरै जसो पुरुष आफुभन्दा केही उमेरले भनेपनि कान्छी केटी विवाह गर्न मन पराउँछन् । तर बलिउडमा भने यस्तो पुरानो मान्याताको क्रमभंगता धेरै सेलिब्रिटीहरुले गरेका छन् ।
जब यी अभिनेत्रीहरु एकाएक असफल बने र कुलतको लतमा फसे

फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।
अभिनयमा जम्दै सञ्चारकर्मी कमला

काठमाडों । मोफसलमा रहेर सक्रिय सञ्चारकर्म गर्दै आएकी कमला अधिकारीले अभिनय क्षेत्रमा पनि पाइला अघि बढाएकी छन् ।
‘न यता न उता’को रिलिज मिति तोकियो
काठमाडौं । फिल्म ‘न यता न उता’को रिलिज मिति तोकिएको छ । मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशन रहेको यो फिल्म आगमी माघ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।
पिठ्ठुवाल बनेका सुसान्तको ‘केदारनाथ’को नयाँ गीत ‘क्वाफिराना’

काठमाडौं । अभिनेता सुसान्तसिंह राजपुतको आगामी फिल्म ‘केदारनाथ’को नयाँ गीत सार्वजनिक भएको छ । अमित त्रिदेविको संगीत तथा अमिताभ भट्टचार्याको शब्दमा ‘क्वाफिराना’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई आर्जित सिंह र निखिता गान्धीले स्वरबद्ध गरेका छन् ।
‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

एजेन्सी । पछिल्लो समय एकता कपूरको चर्चित सिरियल ‘कसौटी जिन्दगी २’ का कारण हिना खान चर्चामा छन् । कोमलिकाको भुमिका निभाइरहेकी हिना खानले यस शोमा ग्राण्ड इन्ट्री गरेकी थिइन् ।
अभिनेता सिद्धार्थ भन्छन्, ‘फिल्ममा मेरो लुक्स भरपुर प्रयोग भइरहेको छ’

एजेन्सी । अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो आगामी फिल्मको लागि आफ्नो छुट्टै लुक्सलाई प्रयोग गरिरहेका छन् । अभिनेता मल्होत्राले गत आइतबार सम्पन्न भएको ‘लक्स गोल्डेन अवार्डस् २०१८’को दौरानमा मिडियाहरुसँग कुराकानी गरेका छन् ।
यस्तो बनेर आयो सुव्रतको ‘सुश्री सम्पत्ती’को फस्टलुक !
काठमाडौं । फिल्म ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक भएको छ । यही मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सुश्री सम्पत्ती’को २ वटा गीत रिलिज पश्चात फस्टलुक सार्वजनिक गरिएको हो ।
यस्तो बनेर आयो सुव्रतको ‘सुश्री सम्पत्ती’को फस्टलुक !
काठमाडौं । फिल्म ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक भएको छ । यही मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सुश्री सम्पत्ती’को २ वटा गीत रिलिज पश्चात फस्टलुक सार्वजनिक गरिएको हो ।
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटानी समाजका यथार्थ समाजको गित बजारमा आएको छ ।, राजनैतिक अस्थिरता , समय र परिस्थितीको कारण दुई दशक भन्दा बढी बाहिर यूरोप अमेरिकामा जिवन बिताईरहेका भूटानी समाजको एतिहासिक गितको लिरिकल भिडियो गाएक बाबु बोगटी आफ्नो नयाँ गित बजारमा लिएर आएका छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
- नवाजुद्दीन सिद्दिकीकी आमाले बुहारी आलिया सिद्दिकीविरुद्ध दर्ता गरिन् उजुरी
- केएल राहुल–आथियाको विवाह आज
- अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।