‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
कुलतमा फसेका बलिउडका ७ अभिनेत्री

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।
आश्चर्य चकित पार्ने बलिउड कलाकारका अजबगजबका बानीहरु

यी अभिनेता कहिल्यै पुरा खाना खाने गर्दैनन् । धर्ममा बढी विश्वास गर्ने भएका कारण अलिकति खाना प्लेटमा छोड्ने गर्छन् ।
किन बोल्दैनन् शाहरुख र प्रियंका ?

बलिउडमा मात्रै होइन संसारभरका सेलिब्रेटीहरुबीच कहिलेकाँही ठाकठुक हुने गर्छ । बलिउडका चल्तिका कलाकारहरु शाहरुख खान र प्रियंका चोपडाबीच पनि बोलचाल छैन ।
रेखा र संजय दत्तको सम्बन्धबारे रहस्य खुलेपछि...

एजेन्सी । कुनै समय बलिउडमा आफ्नो सुन्दरताका कारण निकै चर्चामा रहेकी अभिनेत्री हुन् रेखा । उनीबारे धेरै यस्ता रहस्यहरु रहेका छन् जुन अझै पनि खुल्न सकेका छैनन् । उनी कसको नामको सिन्दुर लगाइरहेकी छिन् रु उनको पुर्व पति मुकेश अग्रवालको धेरै समय अघि नै मृत्यु भएको थियो ।
रोज कन्सर्टः कोहि बेहोस्, कसैले प्रहरी माथि नै हातपात

काठमाडौं । अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । विभिन्न उपहार, रिचार्ज, विदेश भ्रमणको अवसर, यस्तै गरी देशव्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ ।
यी हुन् विराट कोहलीसँग विवाह गरेकी अनुष्का शर्माको पूर्वप्रेमी

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका खेलाडी विराट कोहली विवाह बन्धनमा बाधिँएका छन् । उनीहरुको विवाह निकै गुपचुपका साथ इटालीको एउटा गाउँमा भएको थियो ।
बलिउड सेलिब्रिटीहरु जसले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे ।
अक्षय कुमारले रविना टण्डनलाई यसरी धोका दिएका थिए

अक्षय कुमारलाई खेलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।
नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर अमेरिकाबाट सार्वजनिक भएको हो । आइतबार अमेरिकाको सिकागोमा भइरहेको नेपाली नेशनल कन्भेन्सन २०१८ मा चलचित्रको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।
बिपासाका अफेयरका किस्साहरुः डिनो मोरिनोदेखि रोनाल्डोसम्म

एजेन्सी–बलिउडकी एक चर्चित अभिनेत्री हुन् बिपासा बासु । पछिल्लो समय करन ग्रोवरसँग विवाह गरेर सेटल भएकी बिपासा कुनै समय लब अफयेरका कारण निकै चर्चामा आउने गर्थिन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।