‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
प्रियंका र प्रमोदको अन्तरंग दृश्यले भरिएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर
काठमाडौँ । ‘रातको कुरा’ बोलको गीतले निकै चर्चामा आएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गर्दै आज चलचित्रको ट्रेलर यसको सार्वजनिक गरेको हो ।
कक्षा १० को परिक्षामा करिष्मा मानन्धरले ल्याइन् सी प्लस

काठमाडौं । पछिल्लो केही वर्षयता राजनीतिमा सकृय नायिका करिष्मा मानन्धर यो वर्ष एसईईको परीक्षा दिँदैछिन् । राजनीतिमा लाग्दा पढाइको आवश्यकता महशुस गरेकी नायिका मानन्धरले कक्षा ८ बाट अध्ययन शुरु गरेकी थिइन् ।
दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनि अभिनेता

एजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।
अभिनयमा हिट यी ६ बलिउड अभिनेत्री जसले १२ कक्षा पनि पास गरेका छैनन्

मुम्बई । बलिउडमा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् । आज ती अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जुन अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् ।
पहिलो पटक जया बच्चनले अमिताभको निजि जिन्दगीबारे खोलिन् यस्तो राज

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।
'अक्षयका कारण म डिप्रेशनमा थिए'

अक्षय कुमार र शिल्पा सेट्टीको रोमान्सको कुनै समय मिडियामा ठुलै चर्चा हुने गथ्र्यो । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो ।
एकहजारभन्दा बढी फिल्ममा अभिनय गरेका यी कमेडियनको सम्पत्ति कति ?

दक्षिण भारतीय फिल्मका कमेडियन ब्रह्मानन्दनलाई नचिन्ने कमै होलान् । उनको जन्म सन् १९५६ फ्रेवअरी १ मा जन्म भएको थियो ।
‘कत्थी’ को हिन्दी रिमेकमा अक्षयकुमारको अभिनय

एजेन्सी । बलिउड निर्देशक सञ्जय लीला भंसालीले तमिल सुपरहिट चलचित्र ‘कत्थी’ को हिन्दी रिमेकको राइट्स लिएका छन् । यो प्रोजेक्टमा बलिउड अभिनेता अक्षय कुमारले काम गर्ने भएका छन् ।
गीतिकाव्य ‘मुनामदन’ नाटकमा हेर्न पाइने

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।
माधुरीका जीवनका ७ विवादित क्षण, श्रीदेवीसँग थियो यस्तो दुश्मनी

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।