पेण्डोरा पेपर्स लिक्सः सचिन तेन्दुकर, अनिल अम्बानी लगायत ३८० जनाको नाम सामेल

एजेन्सी । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसिजआइजे) को पेण्डोरा पेपर्सको खुलासापछि विश्वभर खैलाबैलाको स्थिति रहेको छ । पेण्डोरा पेपर्स लिक्समा भारतका चर्चित व्यक्तिहरु पनि मुछिएका छन् । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुकरको नाम पनि बाहिर आएको छ । विस्तृतमा


अमेरिकाको अन अराइभल भिसाको सुचीमा यो देश थपियो

अमेरिकाको अन अराइभल भिसाको सुचीमा यो देश थपियो

एजेन्सी । अमेरिकाले अन अराइभल भिसाको सुचीमा नयाँ देश थपेको छ । थपिने देशमा क्रोयसिया रहेको छ ।

पन्जाबमा काँग्रेस दलभित्र भाडभैलो, सिद्धुले पनि राजीनामा दिए

पन्जाबमा काँग्रेस दलभित्र भाडभैलो, सिद्धुले पनि राजीनामा दिए

एजेन्सी । पन्जाबमा काँग्रेस दलबीच भाडभैलो मच्चिएको छ । क्याप्टेन अमरिन्दर सिंंह चण्डीगढबाट दिल्लीका लागि निस्किएसँगै पन्जाव काँग्रेस अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू  मनोनयन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैछन् । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ।

पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

एजेन्सी । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका हुन् ।

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

एजेन्सी । हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो ।

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।

म्यानमारमा मानवीय सहायताको खाँचो छः संयुक्त राष्ट्रसंघ

म्यानमारमा मानवीय सहायताको खाँचो छः संयुक्त राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

आफ्नै पार्टीबाट अपमानित भएको बताएका क्याप्टेन अमरिंदर सिंह बिजेपी प्रवेश गर्ने तयारीमा !

आफ्नै पार्टीबाट अपमानित भएको बताएका क्याप्टेन अमरिंदर सिंह बिजेपी प्रवेश गर्ने तयारीमा !

एजेन्सी । भारतको काँग्रेस पार्टीमा एकपछि अर्को समस्या देखिएको छ । पन्जावको मुख्यमन्त्री पदबाट राजीनामा दिन लगाएपछि क्याप्टेन अमरिंदर सिंह पार्टीसँग रिसाएका छन् ।

उत्तर कोरियाका सुन्दर युवतीहरुको अजबगजबको चाहना !

उत्तर कोरियाका सुन्दर युवतीहरुको अजबगजबको चाहना !

एजेन्सी । सुन्दर युवतीको चाहना के हुन्छ ? प्राय सुन्दर भएकै कारण मोडलिङ वा फिल्मी क्षेत्रमा युवतीहरु आफ्नो करिअर बनाउँछन् । तर, उत्तर कोरियाका सुन्दर युवतीहरु भने ट्राफिक महिला बन्न रुचाउँछन् ।

उत्तर कोरियाले फेरि एउटा आणविक क्षेप्यास्त्र प्रहार गर्योः जापान

उत्तर कोरियाले फेरि एउटा आणविक क्षेप्यास्त्र प्रहार गर्योः जापान

एजेन्सी । उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।