‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । विस्तृतमा

‘नो मोर वार’ भन्दै अमेरिकामा हुन थाल्यो युद्धविरोधी प्रदर्शन

‘नो मोर वार’ भन्दै अमेरिकामा हुन थाल्यो युद्धविरोधी प्रदर्शन

एजेन्सी । अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ ।

अमेरिका–इरानबीचको तनावबारे के भन्छन् रसिया र चीन ?

सन् २०२० का सम्भावित विश्व घटनाहरुः बेलायतको ब्रेक्जिटदेखि ट्रम्पको महाअभियोगसम्म

सन् २०२० का सम्भावित विश्व घटनाहरुः बेलायतको ब्रेक्जिटदेखि ट्रम्पको महाअभियोगसम्म

एजेन्सी । सन् २०१९ को बिदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भइसकेको छ ।

हवाई आक्रमणमा परी २८ जना विद्यार्थी मारिए

हवाई आक्रमणमा परी २८ जना विद्यार्थी मारिए

एजेन्सी । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।

अमेरिकाविरुद्ध युद्धको घोषणा गरेको इरान कति शक्तिशाली ?

अमेरिकाविरुद्ध युद्धको घोषणा गरेको इरान कति शक्तिशाली ?

एजेन्सी । पछिल्लो समय इरान र अमेरिका युद्धको तयारीमा रहेका छन् । तर, युद्धको तयारी भइराख्दा कुन देश कत्ति शक्तिशाली भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ ।

इरानका ५२ ठाउँमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि, अमेरिकी सरकारी वेबसाइट ह्याक

इरानका ५२ ठाउँमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि, अमेरिकी सरकारी वेबसाइट ह्याक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा तत्काल आक्रमण थाल्ने भनेर ट्वीट गरेको केही बेरमै एक अमेरिकी सरकारी वेभसाइट ह्याक भएको छ । ट्रम्पले नेपाली समयअनुसार आइतबार बिहान यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि फेरि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएको केही बेरमै ‘इरान साइबर सिक्युरिटी ग्रुप ह्याकर्स’ नामक समूहले वेभसाइट ह्याक गरेको जिम्मा लिएको हो ।

विश्वभर तेस्रो विश्वयुद्धको त्रासः यदी विश्वयुद्ध भएमा कुन कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ?

विश्वभर तेस्रो विश्वयुद्धको त्रासः यदी विश्वयुद्ध भएमा कुन कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ?

एजेन्सी । यदी तेस्रो विश्वयुछ भएमा कुन कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ? पछिल्लो समय इरान र अमेरिकाबीचको सम्बन्धले अन्तर्राष्ट्रिय राजनीतिमा ठुलै तरंग ल्याएको छ । इरानले अमेरिकाविरुद्ध युद्ध गर्ने घोषणा गरेको छ ।

इरानले मस्जिदमा फहरायो रातो झण्डा, अमेरिकाविरुद्ध युद्धमा उत्रने घोषणा

इरानले मस्जिदमा फहरायो रातो झण्डा, अमेरिकाविरुद्ध युद्धमा उत्रने घोषणा

एजेन्सी । अमेरिकी हवाई हमलामा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अहिले इरानले अघोषित रुपमा अमेरिका विरुद्ध युद्धको चेतावनी दिएको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदको माथि रातो झण्डा फहराउँदै युद्धको चेतावनी दिएको छ । प्राप्त जानकारी अनुसार यसरी झण्डा फहराउनुको मतलब हुन्छ की युद्धको लागि तयार रहनु या युद्ध आरम्भ भइसकेको छ ।

इन्डोनेसियामा आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी

इन्डोनेसियामा आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी पुगेको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढेका नदी तथा खोलाहरूको पानी जाकार्ताको होचा भागहरू रहेका वस्तीमा छिरेका कारण राजधानी जलमग्न बनेको थियो । वर्षाका कारण जाकार्ता वरपरका क्षेत्रमा पहिरोहरू समेत गएका छन् ।

नेटोले इराकमा गर्दै आएको तालिम स्थगित

नेटोले इराकमा गर्दै आएको तालिम स्थगित

ब्रसेल्स । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ । अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो ।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।