युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

एजेन्सी । चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् ।
सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

एजेन्सी । सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ ।
चीनको आपत्ति !

एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।
जब एक रुसी सैनिकले मध्यराति आफ्नै साथीहरुमाथि अन्धाधुन्ध गोली चलाए

एजेन्सी । एक रूसी सैनिकले साइबेरियाली सैन्य अड्डामा आफ्नै सैनिक समकक्षीहरुमाथि गोली प्रहार गर्दा आठ जनाको मृत्यु भयो छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
असल छोरा : ७० वर्षीया आमालाई स्कुटरमा राखेर ४८ हजार किलोमिटरको तीर्थयात्रा गराए, भन्छन् ‘कार दिन चाहन्छु’

एजेन्सी । भारतको कर्नाटकस्थित मैसुरुमा बस्ने दक्षिणमूर्ती कृष्णा कुमार सन् २०१८ जनवरी १६ मा ‘मातृ सेवा संकल्प’ यात्रामा रहेका छन् । उनी ७० वर्षीया वृद्धा आफ्नी आमालाई स्कुटरमा राखे देश–विश्वको यात्रा गराइरहेका छन् ।
सोनिया गान्धीबारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

एजेन्सी । भारतीय काँग्रेस पार्टीकी संंरक्षक सोनिया गान्धीको जन्म सन् १९४६ डिसेम्बर ९ मा भएको थियो । धेरैलाई लाग्न सक्ला उनको जन्म भारतमा भएको थियो । तर, उनको जन्म इटालीको भेनेटोमा रहेको लुसियानामा भएको हो । उनको असली नाम इडभिग एन्टोनिया अलबिना माइनो हो ।
जब परिक्षामा एक युवतीले यति लामो चिट बनाएर लगिन्...

एजेन्सी । परिक्षामा पास हुन मानिसले गर्ने दुई विकल्प छन् । पहिलो राम्रोसँग पढ्नु दोस्रो पढ्न नसके चिट चोर्नु ।
तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

एजेन्सी । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति निर्वाचनमा इभो मोरालेस पुनः विजयी भएको दाबी, विपक्षी नेताद्वारा व्यापक धाँधली गरेको आरोप

एजेन्सी । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अल सबाबका ३०० सयभन्दा बढी लडाका मारिए
- अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
- यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन
- रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ
- रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !
- बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध
- श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने
- टाटा मोटर्स नाफामा
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।