युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

एजेन्सी । चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गरेका छन् ।
कसले चोर्यो १८ लाख डलरको हीरा ?

एजेन्सी । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।
जापानका मन्त्रीले दिए राजीनामा, चुनावका बेला महँगा फलफुल र गँगटा उपहार दिएको आरोप

जापान । जापानका नवनियुक्त व्यापारमन्त्री इशु सुगवाराले राजीनामा दिएका छन् । उनले निर्वाचनका समयमा मतदातालाई महँगो खरबुजा, फलफूल र गँगटो उपहार दिएर कानुनको उल्लघना गरेपछि राजीनामा दिन बाध्य भएका हुन् ।
लिबियामा १६ जना विद्रोही लडाकू मारिए

एजेन्सी । संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् ।
घाँसमा भएको माटो खाँदा हात्तीमा फैलियो अनौठो रोग, दुई महिनामा १०० हात्तीको ज्यान गयो

एजेन्सी । विश्वमा सबैभन्दा बढी १ लाख ३० हजार हात्तीहरु रहेको अफ्रीकी देश बोत्सवानामा आजभोली एक गम्भीर रोग फैलिएको छ । जसकारण त्यहाँ जम्मा १ महिना मै १०० हात्तीको मृत्यु भइसकेको ।
इसीबीले यूरोप क्षेत्रका लागि ब्याजदर यथावत राख्ने

फ्राङ्कफर्ट, जर्मनी । यूरोपेली केन्द्रिय बैंक (इसीबी) ले यूरो क्षेत्रका लागि निर्धारण गरेको ब्याजदर यथावत राख्ने बिहीबार निर्णय गरेको छ ।
रुसमा बाँध भत्किँदा १७ को मृत्यु

मस्को । रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो ।
विश्वका सर्वाधिक होचा व्यक्तिहरु

एजेन्सी । विश्वमा विभिन्न मानिसहरु बसोबास गर्छन् । यसका साथै मानिसहरुमा पनि विविधता हुने गर्छन् । यसका साथै विश्वका मानिसहरुमा शारीरिक बनावटको कारणले गर्दा कोही अग्ला हुन्छन् भने, कोही होचा हुन्छन् । यसै सन्दर्भमा विश्वका सबैभन्दा होचा व्यक्तिहरु र उनिहरुको उचाईको बारेमा चर्चा गरौं ।
छात्रालाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

एजेन्सी । बंगलादेशमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । १९ वर्षीया छात्रा नुसरत जहान रफीलाई गत अप्रिलमा विद्यालयमा नै मट्टितेल खन्याई जलाएर हत्या गरिएको आरोप खेपेका उनीहरुमाति अदालतले मृत्युदण्ड सुनाएको हो ।
आर्थिक मन्दीको कारण हिरो मोटोकर्पको आय र नाफा खस्कियो

नयाँदिल्ली । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ । अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अल सबाबका ३०० सयभन्दा बढी लडाका मारिए
- अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
- यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन
- रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ
- रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !
- बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध
- श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने
- टाटा मोटर्स नाफामा
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।