अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । विस्तृतमा


सिंगापुरमा ट्रम्प र किमबीच भेट

सिंगापुरमा ट्रम्प र किमबीच भेट

एजेन्सी । सिंगापुर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेट भएको छ । ऐतिहासिक शिखरवार्ताका लागि आइतबार नै सिंगापुर पुगेका दुई नेताहरुबीच केहीबेरअघि भेट भएको हो ।

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन् ।

भारतको आसाममा भूकम्प

भारतको आसाममा भूकम्प

नयाँदिल्ली । भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५।१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

झडपमा परी १० जना सैनिकको मृत्यु

झडपमा परी १० जना सैनिकको मृत्यु

कुन्दुज । फगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् ।

लियोनेल मेस्सी र सुनील क्षेत्रीको गोल संख्या बराबर

लियोनेल मेस्सी र सुनील क्षेत्रीको गोल संख्या बराबर

एजेन्सी । भारतीय खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनल मेसीसँगको कीर्तिमान बराबर गरेका छन्।

ट्रम्पको सन्देशले वासिङ्टनको यूरोपप्रतिको विश्वास ‘विगार्ने’

ट्रम्पको सन्देशले वासिङ्टनको यूरोपप्रतिको विश्वास ‘विगार्ने’

फ्राङ्कफर्ट, जर्मनी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ ।

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

बग्दाद, इराक । इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो ।

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला नै अग्रस्थानमा रहने

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला नै अग्रस्थानमा रहने

साओ पाओलो, ब्राजिल । ब्राजिलमा आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो विगत लुला डे सिल्भा नै अग्रस्थानमा भएकोे

सिङ्गापुरमा ट्रम्प र किम, शिखर वार्ताको अन्तिम तयारी

सिङ्गापुरमा ट्रम्प र किम, शिखर वार्ताको अन्तिम तयारी

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुगेका छन् । उनीहरु आइतबार सिङ्गापुर पुगेका हुन् । किमभन्दा ट्रम्प केही ढिला सिङ्गापुर पुगेका थिए । सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर पुगेका थिए । किमले विमानस्थलबाट उत्रिएपछि यदि सम्मेलन सफल भएमो दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्ने दावी गरे ।

‘ट्रम्पको सन्देश पत्याएनन्'

‘ट्रम्पको सन्देश पत्याएनन्'

फ्राङ्कफर्ट, जर्मनी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।