श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्वारा सबैले मिलेर काम गर्न आह्वान
एजेन्सी । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।
विस्तृतमा
स्वीट्जरल्याण्डमा आगलागी, छ जनाको मृत्यु

स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डको पूर्वी सहर सोलोथर्नमा आइतबार राती भएको आगलागीमा परी कम्तीमा बालबालिकासहित छ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
इटालियन निर्देशक बर्नार्डो बर्टोलुसीको ७७ वर्षको उमेरमा निधन

एजेन्सी । ‘लाष्ट ट्याङ्गो इन पेरिस’ लगाएतका फिल्म बनाउने इटालियन निर्देशक बर्नार्डो बर्टोलुसीको ७७ वर्षको उमेरमा निधन भएको छ । निर्देशक बर्टोलुसी क्यान्सरबाट पीडित थिए । उनले करिब एक दशकदेखि ह्वीलचेयरको साहारामा जीवन बिताइरहेका थिए ।
सिरियामा गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

दमास्कस । सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ । राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।
मेक्सीकोबाट अमेरिका प्रवेश गर्ने ४२ आप्रवासी पक्राउ

वासिङ्टन । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ । सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो ।
कम्तीमा २२ अफगानी प्रहरी मारिए

हेरात, अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।
क्यालिफोनियाको डढेलो नियन्त्रण

लस एन्जेलस । क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘उसागी’ आँधीबाट एकको मृत्यु

होचिमिन्ह सिटी । भियतनामको दक्षिण शहरमा आएको उसागी नामक आँधीपछि गएको भूस्खलनमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
रसियाको सर्वत्र आलोचना

किभ । रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ ।
न्यूजील्यान्डमा १४५ वटा ह्वेल मृत भेटिए

वेलिङटन । न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- जापानमा भुकम्प गयो
- युक्रेनद्वारा युद्धविराम अस्वीकार
- अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवतः पहिलो वकिल
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बिहारमा आँधीबाट ३३ जनाको मृत्यु
- एपेक बैठकमा रसियाको विरोध
- युक्रेनमा पश्चिमी हतियारको 'ठूलो' ढुवानी नष्ट गरेको रुसको दाबी
- मारिऊपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दावी
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।