श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्वारा सबैले मिलेर काम गर्न आह्वान

एजेन्सी । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् । विस्तृतमा


पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा

पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ । शुक्रबारै प्रकाशित एक विज्ञप्तिमा सो मन्त्रालय उक्त जानकारी दिएको हो ।

इजरायली सैनिकसँग झडपभएपछि...

इजरायली सैनिकसँग झडपभएपछि...

गाजा । प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् ।

साउदी अरबका युवराज ट्युनिसिया जाने

साउदी अरबका युवराज ट्युनिसिया जाने

ट्युनिस । साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्ने भएका छन् ।

यमनको छातीमा इरान–साउदी युद्ध

यमनको छातीमा इरान–साउदी युद्ध

एजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ ।

मस्जिदमा नै आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

मस्जिदमा नै आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

अफगानिस्तान । पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।

विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिए

विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिए

लागोस । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् ।

तरकारीमा लुकाइएको बम विस्फोट, ३१ को मृत्यु

तरकारीमा लुकाइएको बम विस्फोट, ३१ को मृत्यु

पेशावार, पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन– अर्थमन्त्री

सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन– अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

टिजुआना, मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएको बताइएको छ ।

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।