सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा

वासिङ्टन डीसी । अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिएका छन् । उनले शनिबार आफ्नो जिम्मेवारी त्यागेको अधिकारीहरुले जानकारी दिएका छन् ।
विश्वका ती राष्ट्रपति र प्रधानमन्त्री जो विभिन्न अपराध अभियोगमा जेल गए, कतिलाई फाँसीको सजाय समेत

काठमाडौँ । नेपालमा पछिल्लो समय भ्रष्टाचारमा ठुला ठुला पदमा आसिन व्यक्तिहरुको नाम बाहिर आउन थालेको छ ।
हिमाचलको पहाडी जिल्लामा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

सिमला । भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
आँधीपछि थाइल्याण्डमा बाढी र विद्युत कटौती, पर्यटक भने सुरक्षित

नाखोन सि थाम्मारात । आँधीपछि थाइल्याण्डमा आएको बाढी र विद्युत कटौतीका कारण झण्डै तीस हजार जनालाई अन्यन्त्र सारिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन । विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिएकाछन् ।
व्यापार विवादबारे वार्ता जनवरी ७ र ८ मा चीनमा हुने

अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् ।
साम्प्रदायिक हिंसाका कारण १६ हजार विस्थापित

जेनेभा । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन् ।
भारतलाई उछिन्दै अघि बढिरहेको बंगलादेशको कथा

सन् १९७१ मा पाकिस्तानबाट अलग भएपछि बंगलादेशले थुप्रै त्रासदीहरूको सामना गर्नुपर्यो । भयावह गरीबी, प्राकृतिक विपत् र अहिले आएर विश्वकै सबैभन्दा ठूलो शरणार्थी संकटबाट बंगलादेश जुधिरहेको छ ।
कारखाना भत्किदा सात जनाको मृत्यु

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्किदा सात व्यक्तिको मृत्यु भएको छ ।
फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

फोर्ट लाउडरभिल, अमेरिका । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु
- चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता
- न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु
- युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल
- थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौँ सिधा उडान
- भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार
- स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।