सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। विस्तृतमा


अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा

अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा

संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छिन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिन्छिन् ।

एक व्यक्तिले गरे आफ्नै परिवारका सदस्यहरुलाई गोली हानी हत्या

एक व्यक्तिले गरे आफ्नै परिवारका सदस्यहरुलाई गोली हानी हत्या

बैङ्कक । थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् ।

इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय विभाजन

इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय विभाजन

जेरूसेलम, इजरायल । इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय रूपमा विभाजन भएको छ । मङ्गलबार गठबन्धनमा प्रभावशाली नेता मानिने अवि गावेयले आफ्नो समूहले आगामी अप्रिल ९ मा हुन लागेको आम निर्वाचनमा इजरायली विपक्षी दलका चर्चित नेता सेपी लेभ्नीसँगको सहकार्यलाई अगाडी बढाउन नसकिने बताए ।

सामसुङको नयाँ सिरिज एमटेन (M10) स्मार्टफोनको जानकारी लिक !

सामसुङको नयाँ सिरिज एमटेन (M10) स्मार्टफोनको जानकारी लिक !

काठमाडौं । साउथ कोरियन टेक कम्पनी सामसुङले एक नयाँ एम (M) सिरिजको स्मार्टफोनमाथि काम गरिरहेको छ । नेपाली बजारमा पनि यस कम्पनीको स्मार्ट फोनहरुले बजार लिइरहेको छ । एप्पल, शाओमी, सोनी, नोकिया लगाएतका स्मार्ट फोनहरुको तुलनामा सामसुङको स्मार्ट फोनहरुले नेपालमा राम्रो बजार लिएको छ ।

“हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन”

“हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन”

भेटिकन सिटी । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताएका छन् ।

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुबै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको छ ।

‘इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन्’

‘इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन्’

रियो दे जेनेरियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताएका छन् । उनले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिएको बताए ।

डेमोक्राट पार्टी भन्छ– मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

डेमोक्राट पार्टी भन्छ– मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

वासिङटन । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ ।

यी हुन् सन् २०१८ मा घटेका विशेष घटनाहरू

यी हुन् सन् २०१८ मा घटेका विशेष घटनाहरू

काठमाडौँ । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुँदै

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुँदै

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।