युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


अमेरिकामा ६ जनाको मृत्यु

अमेरिकामा ६ जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानमा डरलाग्दो आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पाकिस्तानमा डरलाग्दो आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा २८ जना लडाकू मारिए

अफगानिस्तानमा २८ जना लडाकू मारिए

मैमाना । अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् ।

यी हुन विश्व सम्पदा सूचीमा सूचीकृत १० आश्चर्यजनक सम्पदाहरु

यी हुन विश्व सम्पदा सूचीमा सूचीकृत १० आश्चर्यजनक सम्पदाहरु

सयुंक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले कुनै पनि सम्पदालाई त्यसको विशेष साँस्कृतिक र भौतिक महत्वलाई मनन गर्दै सूचीकृत गरेपछि मात्रै त्यो सम्पदालाई विश्व सम्पदा मानिन्छ ।

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन

नयाँ दिल्ली । भारतको राजधानीसमेत रहेको नयाँ दिल्ली राज्यका पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ । उनी ८१ वर्षको थिए । दीक्षितको पारिवारिक श्रोतका अनुसार भारतीय कङ्ग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ बर्ष नेतृत्व सम्हालेकी उनको एक नीजि अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो ३ः५५ बजे निधन भएको अस्पतालले जानकारी दिएको बताइएको छ । दीक्षितलाई केही दिन पहिले स्वास्थ्यमा समस्या देखिएपछि केही दिन पहिले फोर्टिस एस्कोर्ट्स अस्पतालमा भर्ना गरिएको थियो ।

चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

बेइजिङ । सन् २०१९ को पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् । यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन समाष्टिगतरुपमा स्थिर भएर प्रगति हासिल भएको भन्दै यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताइएको छ ।

अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

रियाद । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिएका छन् ।

चीनमा दश जनाको मृत्यु, १९ जना घाइते, पाँच जना बेपत्ता

चीनमा दश जनाको मृत्यु, १९ जना घाइते, पाँच जना बेपत्ता

झेन्झाउ । चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

कान्दहार । अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् ।

यी सेलिब्रिटीहरु परिवारकै कारण चर्चामा आए

यी सेलिब्रिटीहरु परिवारकै कारण चर्चामा आए

बलिउड परिवारमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले वुबा आमाको बाटो आफुलाई लैजान मानेनन् । उनीहरु फिल्म लाइनभन्दा पनि अरु नै व्यवसाय गर्न रुचाए ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।