बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


पेरुको भूकम्पमा जनधनको क्षति

पेरुको भूकम्पमा जनधनको क्षति

लिमा । पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७।५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।

सिरियामा हिंसात्मक घटना बढे, २८ लडाकूको मृत्यु

सिरियामा हिंसात्मक घटना बढे, २८ लडाकूको मृत्यु

दमास्कस । सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन् ।

ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु

ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।

बार्सिलोनामा एक नेपालीको मृत्यु

बार्सिलोनामा एक नेपालीको मृत्यु

बार्सिलोना। स्पेनको बार्सिलोनामा भएको सडक दुर्घटनामा एक नेपाली युवाको ज्यान गएको छ । स्याङ्जाको विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भई बार्सिलोना बस्दै आएका २२ वर्षीय पुजन कोइरालाको शनिबार राति भएको सडक दुर्घटनामा परी मृत्यु भएको हो । बार्सिलोनाको ग्रानभिया र बाल्मेस जक्सनमा साइकलमा सवार कोइरालालाई त्यहाँको नगरपालिकाको फोहोर बोक्ने गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

डुङ्गा दुर्घटनामा करिब २०० जना वेपत्ता

डुङ्गा दुर्घटनामा करिब २०० जना वेपत्ता

प्रजातान्त्रिक गणतन्त्र कङ्गो -डीआरसी-को पश्चिमी क्षेत्रमा शनिबार राति एक डुङ्गा डुब्दा यसमा यात्रारत करिब २०० जना वेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

भारत–पाकिस्तानका प्रधानमन्त्रीबीच लामो समयपछि पहिलो पटक फोन सम्वाद

भारत–पाकिस्तानका प्रधानमन्त्रीबीच लामो समयपछि पहिलो पटक फोन सम्वाद

एजेन्सी । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प

पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

पेरुमा एकाबिहानै शक्तिशाली भुकम्प गएपछि...

पेरुमा एकाबिहानै शक्तिशाली भुकम्प गएपछि...

एजेन्सी । पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

लोकसभा चुनावको परिणामपछि लालु प्रसाद यादवले खाना खानै छोडिदिए

लोकसभा चुनावको परिणामपछि लालु प्रसाद यादवले खाना खानै छोडिदिए

एजेन्सी । लोकसभा चुनावमा भारतीय काँग्रेस पार्टी नराम्रोसँग बढारियो । घरघरमा मोदी लहर पुनः एकपटक देखियो । तर, एक नेतालाई लोकसभा निर्वाचनको परिणामले तनाव भएको छ ।

हेलिकप्टर दुर्घटना, ५ जना सैनिकको मृत्यु

हेलिकप्टर दुर्घटना, ५ जना सैनिकको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।