युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


अष्ट्रेलिया विशेषः बुबाआमाको भिषा सम्बन्धमा बारम्बार सोधिने केही प्रश्न र तिनको जवाफ

अष्ट्रेलिया विशेषः बुबाआमाको भिषा सम्बन्धमा बारम्बार सोधिने केही प्रश्न र तिनको जवाफ

अष्ट्रेलियामा स्थायी रूपमा बस्ने नेपालीहरूको संख्या बढेसँगै बुबाआमा र अन्य आफन्तहरूलाई पनि घुम्न बोलाउने क्रम बढ्न थालेको छ । बुवाआमालाई बोलाउने सम्बन्धी प्रक्रियाका बारेमा धेरै प्रश्नहरू आउने गरेकाले ती प्रश्नहरूको जवाफ यहाँ दिने प्रयास गरिएको छ ।

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

बेइजिङ । चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ । उनी ९१ वर्षका थिए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो ।

स्पेनी प्रधानमन्त्रीको विपक्षमा संसदको बहुमत

स्पेनी प्रधानमन्त्रीको विपक्षमा संसदको बहुमत

म्याड्रिड । स्पेनका कामचलाउ प्रधानमन्त्री पेद्रो साञ्चेजले संसदीय विश्वासका लागि भएको पहिलो चरणको मतदानमा मङ्गलबार पराजयको सामना गरेका छन् । कुल ३५० सदस्य रहेको संसदमा जम्मा १२४ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् भने बहुमत अर्थात् १७० सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । मतदानमा ५२ सदस्यले मतदानमा भाग नलिएका र चार जना सांसद सदस्य निलम्वनमा रहेका कारण मतदानमा सहभागिता नजनाएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

एजेन्सी । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।

उत्तर कोरियाली बनायो पनडुब्बी

उत्तर कोरियाली बनायो पनडुब्बी

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् ।

हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन जना मारिए

हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन जना मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।

बिन लादेन हत्याबारे प्रधानमन्त्री इमरान खानले खोले यस्तो रहस्य

बिन लादेन हत्याबारे प्रधानमन्त्री इमरान खानले खोले यस्तो रहस्य

वासिङ्टन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन् ।

तीन महिनामा १३२ वटा गाउँमा एउटा पनि छोरी जन्मिएनन्

तीन महिनामा १३२ वटा गाउँमा  एउटा पनि छोरी जन्मिएनन्

एजेन्सी । भारतको केन्द्र सरकार ‘बेटी बचाओ बेटी पढाओ’ अभियान जोडतोडका साथ अगाडि बढाइ रहेको छ । तर, उत्तराखण्डको एक तथ्याङ्कले सरकार नै हच्चकिएको छ । उत्तराखण्डमा रहेका १३२ गाउँमा भएको एक अध्ययनले पछिल्ला तीन महिनामा छोरी नै जन्मिएका छैनन् ।

प्रधानमन्त्री हुन त इमरान खानजस्ताः देशलाई आर्थिक भार नपारी यसरी पुगे अमेरिका

प्रधानमन्त्री हुन त इमरान खानजस्ताः देशलाई आर्थिक भार नपारी यसरी पुगे अमेरिका

एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री पदमा नियुक्त भएदेखि नै इमरान खान चर्चामा रहेका छन् । उनले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन अनावश्यक खर्च कटौती गर्दै आइरहेका छन् ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।