युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानमा २० भन्दा बढी लडाकू मारिए

अफगानिस्तानमा २० भन्दा बढी लडाकू मारिए

कुन्दुज । सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिवान लडाकूहरू मारिएका हुन् ।

संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुखले मनाए ९४औँ जन्मोत्सव

संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुखले मनाए ९४औँ जन्मोत्सव

क्यालालमपुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाएका छन् । अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उनी सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुन् ।

केटाकेटीको भिडमा जथाभावी सेडान कार दौडाउनेलाई मृत्युदण्ड

केटाकेटीको भिडमा जथाभावी सेडान कार दौडाउनेलाई मृत्युदण्ड

शेनयाङ । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए ।

स्वालवेलले किन राष्ट्रपतीय चुनावी अभियान त्यागे ?

स्वालवेलले किन राष्ट्रपतीय चुनावी अभियान त्यागे ?

वासिङ्टन । अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । डेमोक्रेटिक पार्टीबाट ठूलो संख्यामा राष्ट्रपतिका आकाँक्षीहरु पार्टीको प्राथमिक चुनावी मैदानमा छन् । संयुक्तराज्य अमेरिकामा राष्ट्रपतिको उम्मेदवार हुन पार्टीको प्राथमिक चुनावमा विजयी हुनु पर्दछ ।

अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

टोकियो । जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ ।

अमेरिकामा बाढीको कहरः अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित

अमेरिकामा बाढीको कहरः अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित

वासिङटन डिसी । अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ ।

अमेरिकामा माछा असुरक्षित !

अमेरिकामा माछा असुरक्षित !

सान फ्रान्सिस्को । जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

बेइजिङ । चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताएका छन् ।

'म आशावादी छु'

'म आशावादी छु'

काराकास, भेनेजुयला । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा शुरू भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताएका छन् ।

पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।