सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। विस्तृतमा


सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सोल । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् ।

अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए

अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए

वासिङटन, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ ।

यी १५ वटा देशमा हुन्छ बलात्कारीलाई क्रुर सजाय

यी १५ वटा देशमा हुन्छ बलात्कारीलाई क्रुर सजाय

एजेन्सी । विश्वमा कतिपय यस्ता देशहरु रहेका छन् जहाँ बलात्कार जस्तो घृणित कार्य गर्नेलाई कडाभन्दा कडा सजाय हुने गरेको छ । समाजका लागि अति नै आपत्तिजनक अपराधलाई निरुत्साहित गर्न सरकारले बेलाबेलामा ठुलै कदम चाल्ने गरेका छन् ।

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ जनाको मृत्यु

शिजिआजुआङ्, चीन । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।

लेबनानमा चर्चित रेडियोकर्मी मृत फेला

लेबनानमा चर्चित रेडियोकर्मी मृत फेला

बेरूत, लेबनान । लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका एक जना बेलायती रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मङ्गलबार मृत फेला परेका छन् ।

नौसैनिक जहाजका बिषयमा रूस र यूक्रेनबीच द्वन्द्व चकियो

नौसैनिक जहाजका बिषयमा रूस र यूक्रेनबीच द्वन्द्व चकियो

बर्लिन, जर्मनी । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेको करिन नेइसलले सञ्चारकर्मीसँग बताए ।

१२ जना आतङ्ककारी मारिए

१२ जना आतङ्ककारी मारिए

टिरिन कोट । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित

द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित

काबुल । अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्षमात्र आन्तरिक रुपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय ९ओचा० ले मङ्गलबार सो कुराको जानकारी दिएको हो ।

'अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं'

'अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं'

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए ।

जिएमले १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा

जिएमले १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा

वासिङ्टन । अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स ९जिएम०ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जनाएको छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।