सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
१२ जना आतङ्ककारी मारिए

टिरिन कोट । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।
द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित

काबुल । अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्षमात्र आन्तरिक रुपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय ९ओचा० ले मङ्गलबार सो कुराको जानकारी दिएको हो ।
'अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं'

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए ।
जिएमले १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा

वासिङ्टन । अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स ९जिएम०ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जनाएको छ ।
कारले ठक्कर दिँदा बाटो हिँडीरहेका सातजनाको मृत्यु

बेइजिङ । दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ ।
नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्ने

लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था ९नासा०को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ ।
स्वीट्जरल्याण्डमा आगलागी, छ जनाको मृत्यु

स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डको पूर्वी सहर सोलोथर्नमा आइतबार राती भएको आगलागीमा परी कम्तीमा बालबालिकासहित छ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
इटालियन निर्देशक बर्नार्डो बर्टोलुसीको ७७ वर्षको उमेरमा निधन

एजेन्सी । ‘लाष्ट ट्याङ्गो इन पेरिस’ लगाएतका फिल्म बनाउने इटालियन निर्देशक बर्नार्डो बर्टोलुसीको ७७ वर्षको उमेरमा निधन भएको छ । निर्देशक बर्टोलुसी क्यान्सरबाट पीडित थिए । उनले करिब एक दशकदेखि ह्वीलचेयरको साहारामा जीवन बिताइरहेका थिए ।
सिरियामा गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

दमास्कस । सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ । राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु
- चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता
- न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु
- युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल
- थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौँ सिधा उडान
- भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार
- स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।