बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी

मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी

कराकस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गरेका छन् ।

क्याम्पसमा गाेली चल्दा दुई जनाको मृत्यु

क्याम्पसमा गाेली चल्दा दुई जनाको मृत्यु

संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ ।

तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिबीच बुधबारदेखि नयाँ चरणको शान्तिवार्ता

तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिबीच बुधबारदेखि नयाँ चरणको शान्तिवार्ता

काबुल । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ ।

सेल्फी लिनेक्रममा रेलले कुल्चिँदा तीन किशाेरकाे मृत्यु

सेल्फी लिनेक्रममा रेलले कुल्चिँदा तीन किशाेरकाे मृत्यु

नयाँदिल्ली । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ ।

जापानले नयाँ राजा पाएपछि देशभर खुसियाली साटासाट हुँदै

जापानले नयाँ राजा पाएपछि देशभर खुसियाली साटासाट हुँदै

एजेन्सी । जापानी राजगद्दी नरुहितोले सम्हालेका छन् । मंगलबार रातिबाट उनले राजगद्दी सम्हालेका हुन् । यसअघिका राजा अकिहितोले ३० वर्षपछि मंगलबार राजगद्दी त्यागेपछि उनका छोरा नरुहितो राजा भएका हुन् ।

अकस्मात रुख रुन थालेपछि...

अकस्मात रुख रुन थालेपछि...

गएको शुक्रबार अष्ट्रेलियाको पर्थमा अचम्मको घटना भयो । पर्थको बाहिरी भागमा पर्ने एक स्थानमा एउटा रुखबाट निरन्तर पानी तप्किन थाल्यो । युकालिप्टस् अर्थात मसलाको रुखबाट यसरी पानी तप्किदा धेरैले यसलाई रुख रोएको ठाने ।

बुर्किनाफासोको चर्चमा भएकाे आक्रमणमा ६ जनाकाे मृत्यु

बुर्किनाफासोको चर्चमा भएकाे आक्रमणमा ६ जनाकाे मृत्यु

बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

किशोरावस्थामै अधिकांश चिनियाँले टाढा देख्न छोडे

किशोरावस्थामै अधिकांश चिनियाँले टाढा देख्न छोडे

बेइजिङ । चीनका आधाभन्दा बढी बालबालिका र किशोर किशोरीहरुमा नजिक देख्ने तर टाढा नदेख्ने समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सन् २०१८ मा यस्तो समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुको संख्या ५३.६ प्रतिशत पुगेको छ ।

नागरिक–सैन्य संयुक्त सरकार बनाउने बारेमा सुडानमा छलफल

नागरिक–सैन्य संयुक्त सरकार बनाउने बारेमा सुडानमा छलफल

खार्तुम । सुडानमा आन्दोलनकारीतर्फ र सैन्य शासक तर्फबाट संयुक्त रुपमा गठन गरिएको एक समितिले सोमबार प्रारम्भिक छलफल गरेको छ । वर्तमान सैनिक सरकारलाई विस्थापित गरी नागरिक–सैन्य संयुक्त परिषद् बनाउने बारेमा छलफल भएको समाचारमा जनाइएको छ । राष्ट्रपति कार्यालयमा भएको बैठकमा सहभागीहरूले छलफल सकारात्मक भएको बताएका संवाददाताहरूले जनाएका छन् । सुडानका प्रदर्शनकारी नेता र सैन्य शासकबीच संयुक्त नागरिक–सैन्य परिषद् गठन गर्नेबारेमा शनिबार सहमति भएको थियो ।

प्रत्येक वर्ष लामखुट्टेले मार्छ सबैभन्दा धेरै मानिस, अन्य जीवहरुको सुची यस्तो

प्रत्येक वर्ष लामखुट्टेले मार्छ सबैभन्दा धेरै मानिस, अन्य जीवहरुको सुची यस्तो

एजेन्सी । विश्वमा दैनिक हजारौँ मानिसहरुको मृत्युको खबर आइनै रहन्छ । तर, के कति कारण उनीहरुको मृत्यु हुने गर्छ त्यसबारे भने कमैलाई थाहा हुन्छ । कुनै जीवका कारण पनि धेरै मानिसहरुको ज्यान जाने गरेको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।