ट्रम्पको घरमा छापा मारेको एफबीआईले के के बरामद गर्यो ?

एजेन्सी । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको थियो । यस छापामारीपछि पूर्व राष्ट्रपतिले जो बाइडेन प्रशासनमाथि आक्रोश पोखेका छन् । विस्तृतमा


मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

क्वालालम्पुर । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।

युएईका राजकुमारलाई पाकिस्तानमा भव्य स्वागत

युएईका राजकुमारलाई पाकिस्तानमा भव्य स्वागत

इस्लामाबाद । पाकिस्तान सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहमद बीन जायद अल–नाहयानलाई इस्लामाबादमा भव्य स्वागत गरेको छ । पाकिस्तानको कमजोर अर्थतन्त्रलाई मद्दत गर्न युएईले हालै मात्र तीन अर्ब अमेरिकी डलर उपलब्ध गराएको थियो ।

अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

एजेन्सी । प्राय आफ्नो लुक्सलाई लिएर युवतीहरु विभिन्न खाले एक्सपेरिमेन्ट गर्न रुचाउँछन् । अनौठो स्टाइलमा देखिन उनीहरु हरेक खाले डिजाइनका कपडाहरु लगाउन खोज्छन् ।

एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

वासिङटन । संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।

कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

किनसासा । कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ ।

बम निष्क्रिय गराउने क्रममा एक प्रहरीको मृत्यु

बम निष्क्रिय गराउने क्रममा एक प्रहरीको मृत्यु

कायरो । इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

पोल्याण्ड । हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ ।

‘ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम’

‘ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम’

कोलकाता, पश्चिम बंगाल । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएकी छिन् ।

अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा

अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा

वासिङ्टन डीसी । अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिएका छन् । उनले शनिबार आफ्नो जिम्मेवारी त्यागेको अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्वका ती राष्ट्रपति र प्रधानमन्त्री जो विभिन्न अपराध अभियोगमा जेल गए, कतिलाई फाँसीको सजाय समेत

विश्वका ती राष्ट्रपति र प्रधानमन्त्री जो विभिन्न अपराध अभियोगमा जेल गए, कतिलाई फाँसीको सजाय समेत

काठमाडौँ । नेपालमा पछिल्लो समय भ्रष्टाचारमा ठुला ठुला पदमा आसिन व्यक्तिहरुको नाम बाहिर आउन थालेको छ ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।