युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
उत्तर प्रदेशमा पनि आँधीको कहर, २६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन् ।
दुबईमा डरलाग्दो यात्रुबाहक बस दुर्घटना, १७ जनाको मृत्यु

एजेन्सी । दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ ।
विश्वकै खतरनाक पदमार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।
भारतको नयाँ मन्त्रीपरिषद् पहिलो बैठक जुन १२ मा बस्ने

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ ।
इमरान र मोदीबीच वार्ता हुने सम्भावना !

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरलगायत सबै विवादलाई संवादमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।
पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् ।
मलावीमा सडक दुर्घटना बढ्यो

लिलोङ्वे । मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।
आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु

लखनउ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।
कलेजको प्रवेश परीक्षामा एक करोड विद्यार्थी सहभागी

बेइजिङ । चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् ।
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, के के भयाे कुराकानी ?

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- केदारनाथ मन्दिर हिउँले ढाकियो
- अफगानिस्तानमा कडा जाडाेका कारण १६८ जनाको मृत्यु
- अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
- दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे
- जापानमा हिमपहिरोमा परी दुई जना पर्यटकको मृत्यु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।