युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
अमेरिकी अर्थतन्त्रमा सामान्य सुधार हुने
वासिङ्टन । अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यद्यपि यो चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’ को अभावका कारण छायाँमा पर्नसक्ने मुद्रा कोषले बताएको छ ।
किमसँग तेस्रो शिखर बैठक चाडै हुने ट्रम्पको आशा

आयरल्याण्ड । सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरी छिट्टै वार्ता हुने आशा व्यक्त गरेका छन् । उनले पत्रकारहरूसँग भने, “मैले उत्तर कोरियासँगका सम्झौतालाई कार्यान्वयन गर्न गराउन चाहन्छु, हाम्रो वार्ता फेरी पनि हुने आशा गरेको छु ।”
सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

खार्तुम । सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ ।
बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

इन्डोनेसिया । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।
इद उल फितर पर्व मनाइरहेका बेला इजिप्टमा आठ प्रहरी मारिए

कायरो । देशभरी इद उल फितर पर्व मनाइरहेका बेला बुधबार लडाकूहरूको आक्रमणमा परी इजिप्टमा आठ प्रहरी मारिएका छन् । सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू मारिएको अधिकारीहरूले जानकारी दिएका छन् । घटना भएको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहले आक्रमण गर्दै आएका छन् । आक्रमणकारीमध्ये केही समूह इस्लामिक स्टेट (आईएस) लडाकूसँग आवद्ध रहेको पनि बताइएको छ ।
इदकै दिन ८ जना प्रहरी मारिए

देशभरी इद उल फितर पर्व मनाइरहेका बेला बुधबार लडाकूहरूको आक्रमणमा परी इजिप्टमा आठ प्रहरी मारिएका छन् ।
युद्धले थलिएको यमन

एजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ ।
जि २०’ मा मेक्सिकोमा राष्ट्रपति नजाने

मेक्सिको । मेक्सिकोका राष्ट्रपति आन्डे«स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।
इजिप्टका ८ जना अर्धसैनिकको हत्या

कायरो । सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् ।
इन्डोनेसियामा डुङ्गा दुर्घटना १७ जना बेपत्ता

एजेन्सी । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- केदारनाथ मन्दिर हिउँले ढाकियो
- अफगानिस्तानमा कडा जाडाेका कारण १६८ जनाको मृत्यु
- अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
- दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे
- जापानमा हिमपहिरोमा परी दुई जना पर्यटकको मृत्यु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।