न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ जना घाइते

पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ जना घाइते

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् ।

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

दोङदाङ, भियतनाम । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

रेलमा चढेर भियतनाम लागे नेता किम जोङ उन

रेलमा चढेर भियतनाम लागे नेता किम जोङ उन

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् ।

चिनीया सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

चिनीया सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन् ।

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

हलिउड, अमेरिका । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ ।

सामूहिक बलात्कारको प्रतिकार गर्दा निर्घात कुटपिट !

सामूहिक बलात्कारको प्रतिकार गर्दा निर्घात कुटपिट !

नयाँ दिल्ली । प्रयागराजमा मेडिकलकी एक छात्रालाई बसबाट जबरजस्ती बाहिर निकालेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । ती छात्राले सामूहिक बलात्कारको प्रतिकार गर्दा यौ पिपासुहरुले निर्घात कुटपिट गरेका छन् । ती छात्रा बेहोश भएकी अवस्थामा एकान्तमा भेटिएको छ ।

ब्रेक्जिटबारे संसदमा हुने मतदान सर्नसक्ने

ब्रेक्जिटबारे संसदमा हुने मतदान सर्नसक्ने

लण्डन, बेलायत । यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयमा यस साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले आइतबार बताएकी छिन् ।

बंगलादेश– विमान हाइज्याकको प्रयास असफल, इमर्जेन्सी ल्याण्डिङपछि गनम्यानलाई मारियो !

बंगलादेश– विमान हाइज्याकको प्रयास असफल, इमर्जेन्सी ल्याण्डिङपछि गनम्यानलाई मारियो !

बंगलादेश । बंगलादेशमा विमान हाइज्याक गर्नेहरु असफल बनेका छन् । विमानलाई हाइज्याकको कोशिसपछि चटगाउँको शाह अमानत अन्तर्राष्ट्रि विमानस्थलमा आकष्मिक ल्याण्डिङ गरिएको छ ।

इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत

इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत

काठमाडौँ । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो ।

खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु

खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु

होहोट । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।