बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


सुडानमा जनप्रदर्शन अझ उग्र, कर्फ्युको समेत अवज्ञा

सुडानमा जनप्रदर्शन अझ उग्र, कर्फ्युको समेत अवज्ञा

खार्तुम । सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ ।

शक्तिशाली सिआइएले यी देशहरुमा गरेको थियो सत्तापलट, अष्ट्रेलिया पनि भयो थियो शिकार

शक्तिशाली सिआइएले यी देशहरुमा गरेको थियो सत्तापलट, अष्ट्रेलिया पनि भयो थियो शिकार

अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।

पाकिस्तानमा डरलाग्दो विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानमा डरलाग्दो विस्फोट, १६ जनाको मृत्यु

क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

क्वामिस्ली, सिरिया । सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् ।

लोकसभा निर्वाचनसँगै सुरु भयो मोदीको परिक्षा

लोकसभा निर्वाचनसँगै सुरु भयो मोदीको परिक्षा

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन हिजो बिहीबारबाट सुरु भएको छ । सात चरणमा हुने निर्वाचनको पहिलो चरण बिहीबारदेखि सुरु भएको हो । अहिले भारतमा सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको किसान समस्या, गरिबी र बेोजगारीजस्ता समस्या यसपटकको प्रमुख चुनावी मुद्दा बन्न पुगेका छन् । निर्वाचनमा होमिएका प्रायः सबै राजनीतिक दलले यी मुद्दालाई समेटेका छन् । यता सत्तारुढ दm भारतीय जनता पार्टीले यी सबै मुद्दासँगै राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा

सुडान । सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ ।

अदालतले आदेश दिएकाे सात वर्षपछि पक्राउ परे जुलियन असान्ज

अदालतले आदेश दिएकाे सात वर्षपछि पक्राउ परे जुलियन असान्ज

लण्डन । विकिलिक्सका संस्थापक जुलियान असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तारीमा परेका छन् ।

कसरी खिचियाे विश्वलाई तरंगित बनाउने ब्ल्याकहाेलकाे पहिलाे फाेटाे ?

कसरी खिचियाे विश्वलाई तरंगित बनाउने ब्ल्याकहाेलकाे पहिलाे फाेटाे ?

काठमाडौँ । बुधबार बेलुकी फैलिएको एक समाचारले विश्वव्यापी रुपमा चर्चा पायो ।

तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना

तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना

एजेन्सी । तिब्बती धर्मगुरु दलाई लामालाई अस्पताल भर्ना गरिएको छ । भारतमा निर्वासनमा रहेका लामा अस्वस्थ भएपछि दिल्लीस्थित एक अस्पताल भर्ना भएका हुन् ।

चुनावको मुखमा माओवादी आक्रमणमा भाजपा विधायकसहित ५ जनाको मृत्यु

चुनावको मुखमा माओवादी आक्रमणमा भाजपा विधायकसहित ५ जनाको मृत्यु

काठमाडौं । भारतमा चुनावी सरगर्मी बढिरहेको छ । यसैबीच एउटा भयानक घटना हुन पुगेको छ । भारतको छत्तिसगढमा भारतीय जनता पार्टीका एक विधायकसहित पाँच जनाको ज्यान गएको छ । बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको प्रहरीले जनाएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।