‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । विस्तृतमा


स्पेनी प्रधानमन्त्रीको विश्वासको मत गुम्यो, प्रधानमन्त्री पद त्याग गर्नुपर्ने

स्पेनी प्रधानमन्त्रीको विश्वासको मत गुम्यो, प्रधानमन्त्री पद त्याग गर्नुपर्ने

म्याड्रिड । स्पेनका कामचलाउ प्रधानमन्त्री पेद्रो साञ्चेजले संसदमा बिहीबार पनि विश्वासको मत गुमाएका छन् । गठबन्धनमा रहेको पार्टीसँगको सहकार्य तोडिएपछि उनले बिहीबार बहुमत गुमाएको समाचारमा जनाइएको छ । अहिले उनलाई १२३ जनाले मात्रै मत दिएपछि बहुमत नपुगेकाले उनले प्रधानमन्त्री पद त्याग गर्नुपर्ने भएको छ ।

१३ जना तिर्थालुको मृत्यु

१३ जना तिर्थालुको मृत्यु

याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् ।

बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

गौशाला । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् ।

मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

क्वालालम्पुर । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरेका थिए ।

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार, अब के हुन्छ ?

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार, अब के हुन्छ ?

सियोल । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो ।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ ।

फेसबुकले पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने !

फेसबुकले पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने !

काठमाडौं । अमेरिकाले सोसल मिडिया फेसबुकमाथि ठूलो जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनियता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको हो ।

अफगानिस्तानमा चार जना प्रहरीसहित ६ जना मारिए

अफगानिस्तानमा चार जना प्रहरीसहित ६ जना मारिए

एजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ ।

दक्षिण सिरियामा इजरायलको आक्रमण

दक्षिण सिरियामा इजरायलको आक्रमण

एजेन्सी । सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ ।

निसानले १० हजार कामदार हटाउने

निसानले १० हजार कामदार हटाउने

टोकियो । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ ।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।