युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
बार्सिलोनामा एक नेपालीको मृत्यु
बार्सिलोना। स्पेनको बार्सिलोनामा भएको सडक दुर्घटनामा एक नेपाली युवाको ज्यान गएको छ । स्याङ्जाको विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भई बार्सिलोना बस्दै आएका २२ वर्षीय पुजन कोइरालाको शनिबार राति भएको सडक दुर्घटनामा परी मृत्यु भएको हो । बार्सिलोनाको ग्रानभिया र बाल्मेस जक्सनमा साइकलमा सवार कोइरालालाई त्यहाँको नगरपालिकाको फोहोर बोक्ने गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
डुङ्गा दुर्घटनामा करिब २०० जना वेपत्ता

प्रजातान्त्रिक गणतन्त्र कङ्गो -डीआरसी-को पश्चिमी क्षेत्रमा शनिबार राति एक डुङ्गा डुब्दा यसमा यात्रारत करिब २०० जना वेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।
भारत–पाकिस्तानका प्रधानमन्त्रीबीच लामो समयपछि पहिलो पटक फोन सम्वाद

एजेन्सी । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।
पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
पेरुमा एकाबिहानै शक्तिशाली भुकम्प गएपछि...

एजेन्सी । पेरुमा ८.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
लोकसभा चुनावको परिणामपछि लालु प्रसाद यादवले खाना खानै छोडिदिए

एजेन्सी । लोकसभा चुनावमा भारतीय काँग्रेस पार्टी नराम्रोसँग बढारियो । घरघरमा मोदी लहर पुनः एकपटक देखियो । तर, एक नेतालाई लोकसभा निर्वाचनको परिणामले तनाव भएको छ ।
हेलिकप्टर दुर्घटना, ५ जना सैनिकको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ ।
थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

बैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।
अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

काबुल । अफगानिस्तानको पूर्वी प्रान्तमा आइतबार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।
आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अल सबाबका ३०० सयभन्दा बढी लडाका मारिए
- अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
- यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन
- रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ
- रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !
- बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध
- श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने
- टाटा मोटर्स नाफामा
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।