युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

काबुल । अफगानिस्तानको पूर्वी प्रान्तमा आइतबार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम

श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम

कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ ९एनटीजे० सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो ।

कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा भूकम्प

पश्चिम बंगालमा भूकम्प

बान्कुडा । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

केजरीवालको कडा आलोचना

केजरीवालको कडा आलोचना

एजेन्सी । आम आद्मी पार्टीका विधायकहरुले ह्वाट्सऐप ग्रुपबाट हटाइपछि रिसाएकी अलका लाम्बाले दिल्ली सिएम अरबिन्द केजरीवालमाथि तिखो व्यंग गरेकी छिन् ।

काँग्रेसको बैठकमा गर्जिए राहुल, लगाए यी तीन वरिष्ठ नेतामाथि यस्तो आरोप

काँग्रेसको बैठकमा गर्जिए राहुल, लगाए यी तीन वरिष्ठ नेतामाथि यस्तो आरोप

एजेन्सी । लोकसभा चुनाव २०१९ मा लज्जास्पद हार भोगेपछि भारतीय काँग्रेस पार्टी हार्नुका कारणहरु खोज्ने र केलाउने काम गरिरहेको छ । शनिबार भएको काँग्रेस मिटिङमा पार्टी अध्यक्ष राहुल गान्धी आक्रोशित देखिए ।

जापान–अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने ट्रम्पको भनाई

जापान–अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने ट्रम्पको भनाई

टोकियो । जापानको चार दिने भ्रमणका लागि वासिङ्टनबाट छुट्नुपूर्व शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान– अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने बताएका छन् ।

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

पेरिस । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।

लोकसभा भनिने भारतको तल्लो सदन विघटन

लोकसभा भनिने भारतको तल्लो सदन विघटन

भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्।

पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।