सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

एडेन । यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ ।
बंगलादेशका पूर्व राष्ट्रपति एर्सादको निधन

ढाका । बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
चीनको वैदेशिक व्यापार ३.९ प्रतिशतले बढ्यो

बेइजिङ । चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो ।
सरकारी फौजको आक्रमणमा परी सिरियामा एक शिशुसहित छ बालबालिकाको मृत्यु

बेरूत, लेवनान । उत्तरपश्चिमी सिरियामा सरकारी सुरक्षा फौजको आक्रमणमा परी कम्तीमा एक शिशुसहित छ बालबालिकाको मृत्यु भएको सिरियाली अधिकारवादी समूहहरूले जनाएका छन् ।
अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता, के कार्यान्वयन सम्भव छ ?

एजेन्सी । नाइजरको राजधानी नियामेमा अघिल्लो साता अर्थात् जुलाई ७ मा सम्पन्न अफ्रिकी युनियनको शिखर बैठकमा अफ्रिकी सरकार एवं राज्य प्रमुखहरुले एउटा ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । करिब १ अर्ब २७ करोड जनसंख्या रहेको अफ्रिकी महादेशका ५५ मध्ये ५४ वटा मुलुकले अफ्रिकी
भारतमा बर्षापछिका घटनामा परी १५ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यो तस्बिरभित्र लुकेको डरलाग्दो रहस्य

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइराखेको छ । सन् २०१५ मा खिचिएको उक्त तस्बिरले इजरायल सैनिकबारे रहस्य खोलेको हो ।
विवाह समारोहमा नै आत्मघाती आक्रमण भएपछि...

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।
आगलागीबाट चार जनाको मृत्यु

नानचाङ । चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ ।
एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ जना यात्रु घाइते

लस एन्जलस । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु
- पाकिस्तानमा आक्रमणमा पिटिआई नेतासहित १० जनाको मृत्यु
- प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ
- एक बोरा सिक्काले एउटा स्कुटी !
- पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि रुस आक्रोशित, भन्योः आइसीसी मुख्यालयमा हाइपरसोनिक मिसाइल आक्रमण हुनसक्छ
- युगान्डामा समलैंगिक विरोधी विधेयक पारित, समलिङ्गी सम्बन्ध राख्नेलाई मृत्युदण्डको सजाय !
- साेमालियामा सैनिक कारबाहीमा तीस जना लडाकु मारिए
- अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।