सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् ।
रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह

म्यान्मारमा रोहिंग्या समुदायको पक्षमा रिपोर्टिङ गरी यहाँको सैनिक कानूनको उल्लङ्घन गरेको आरोपमा लगाइएको मुद्दालाई रद्द गर्न एक न्यायाधीशलाई सोमबार आग्रह गरिएको हो ।
बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली । भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ ।
हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

मैमान, अफगानिस्तान । अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् ।
स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

मस्को । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।
चट्याङबाट पाँच जनाको मृत्यु

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।
ट्रम्पलाई आपत्त, पूर्व वकिलले विपक्षमा न्यायाधिकारीलाई सघाउने

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमानदार रहने बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले समाचार संस्था एबीसीसँगको अन्तर्वार्तामा भने,‘प्रष्ट भन्नुपर्दा मेरी पत्नी, छोराछोरी र देशप्रति मेरो सबैभन्दा बढी निष्ठा रहने छ।’
मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्।
द्वन्द्वका कारण दक्षिणी सिरियाबाट २ लाख ७० हजार विस्थापित

अम्मान । सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार सिरियाली नागरिक विस्थापित भएका छन्। विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ।
मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापना होला ?

माले । मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु
- चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता
- न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु
- युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल
- थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौँ सिधा उडान
- भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार
- स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।