सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
मोदीलाई पक्राउ गर्न इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं । फरार निरव मोदीलाई पक्राउ गर्नका लागि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ । भारतीय बैंक ठगीमा दोषी पाएपछि सोमबार फरार रहेका मोदीलाई पक्राउ गर्न नोटिस जारी गरेको हो ।
मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिएका छन् ।
साउदी अरबभित्र रहेको एउटा अजबगजबको शहर

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् ।
संयुक्त राष्ट्रसङ्घको वार्ताका लागि आश्वासनपछि यमनी होडैडाबासीलाई राहत

आवु धावी, संयुक्त अरब इमिरेट्स । संयुक्त राष्ट्रसङ्घले यमनी हुथी विद्रोहीसँग वार्ताका लागि कुटनीतिक पहल गर्ने आग्रहसँगै हुथी नियन्त्रित यमनी बन्दर्गाह शहर होडैडामा भइरहेको कारबाहीलाई रोकेको संयुक्त अरब इमिरेट्स (यूएई)ले आइतबार जनाएको छ ।
मालदिभ्सको विपक्षी दलद्वारा नयाँ नेताको चयनसँगै प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता

कोलोम्बो, श्रीलङ्का । मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।
डोनल्ड ट्रम्पका आप्रवासन नीतिहरूको सर्वत्र विरोध

बिबिसी । संयुक्त राज्य अमेरिकाका सयौँ शहरमा राष्ट्रपति डोनल्ड ट्रम्पका आप्रवासन नीतिहरूको विरोधमा र्यालीहरू आयोजना भएका छन्।
मेक्सिकोमा ६ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान परेकाे मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ ।
११ जनाको शव झुण्डिएको अवस्थामा भेटियो

काठमाडौं । नयाँदिल्लीमा एक यस्तो दर्दनाक घटना घटेको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् ।
दक्षिण सिरियामा सैन्य गतिविधि रोक्न राष्ट्रसंघ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
साउदी राजा तेल उत्पादन बढाउन सहमत: ट्रम्प

साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु
- चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता
- न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु
- युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल
- थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौँ सिधा उडान
- भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार
- स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।