युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
इजरायलका पूर्व मन्त्रीलाई जासूसको आरोपमा जेल सजाय

जेरुसेलम । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो ।
आगलागीमा परी १९ जना घाइते

टोलुुज । फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ ।
प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक – राष्ट्रपति मून

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन् ।
हिन्दू धर्मग्रन्थ वेदलाई समातेर जब ह्यारीले लिए शपथ
वाशिङ्गटन डिसी । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् ।
पाकिस्तानका टेलिभिजनले सयन कक्षको दृश्य देखाउन नपाउने

इस्लामाबाद । पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् ।
वार्षिक एक लाख असी हजार टन मासु निर्यात गर्नसक्ने

उलान बाटोर । मासु निर्यातमा अब्बल मानिएको मङ्गोलियाले पछिल्लो एक वर्षमा एक लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ ।
४२ जना गोठालाको मृत्यु भएपछि...

जुबा । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।
यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ । विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ बलात्कारका घटनाहरु लाखौको संख्यामा हुने गरेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ स्वदेश फर्किए

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- ‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली
- युक्रेनका राष्ट्रपति फ्रान्समा
- टर्कीए र सिरियामा भूकम्पः १५ हजार भन्दा बढीको मृत्यु
- भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु
- जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै
- उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।