युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
सात वर्षपछि दमास्कसमा युएईको दूतावास पुनः स्थापना

दमास्कस । युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामिप्यमा ल्याउने विश्वास गरिएको छ ।
बङ्लादेशको निर्वाचनः मौन अवधि शुरु

ढाका । चर्को विवाद, तनाब र हिंसाका बीच बङ्लादेशमा हुन लागेको निर्वाचनका लागि प्रचार प्रसार अभियान बन्द भएको छ ।
राजोएलिना मदागास्करको राष्ट्रपतिमा पुनः निर्वाचित

एन्टानानारिभो, मदागास्कर । मदागास्करका पूर्व राष्ट्रपति आन्ड्री रजोएलिना पुनः राष्ट्रपति निर्वाचित भएका छन् ।
पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
आइएस प्रवक्ता मारिए

जललाबाद, अफगानिस्तान । अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन् ।
हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

बेइजिङ, चीन । विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बिहीबार बताएका छन् ।
अष्ट्रेलियामा एक २३ वर्षीया नेपाली युवतीको रहस्यमयी मृत्यु, प्रहरी अनुसन्धान जारी

अष्ट्रेलिया । अष्ट्रेलियामा एक २३ वर्षीया नेपाली युवतीको मृत्यु भएको छ । गत शनिबार ती युवतीकी श्रीमानका अनुसार घरमै झुण्डिएकी अवस्था भेटेका हुन् । यसरी आफ्नो श्रीमति भुण्डिएको अवस्थामा फेला पारेपछि एम्बुलेन्स र त्यहाँका प्रहरीलाई फोन गरी डोरी फुकालेर अस्पताल लगेको बताइएका छन् ।
भारतीय लोक सभामा तीन तलाकको विषयमा छलफल र पारित गरिने

नयाँ दिल्ली । ‘मुसलिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ को विषयमा बिहीबार भारतको लोक सभामा छलफल र यसपछि पारित गरिने समाचार प्राप्त भएको छ ।
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी

मादुरी, तामिलनाडु । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अल सबाबका ३०० सयभन्दा बढी लडाका मारिए
- अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
- यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन
- रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ
- रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !
- बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध
- श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने
- टाटा मोटर्स नाफामा
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।