युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


अष्ट्रेलियाको बीचमा भेटियो अजबगजबको जीव

अष्ट्रेलियाको बीचमा भेटियो अजबगजबको जीव

मेलबर्न ।पश्चिमी अष्ट्रेलियाको बीचमा एउटा एलियन जस्तो जीव फेला परेको छ । एउटा जना युजरले यसको एउटा फोटो साइटमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको हो ।

नीलांशी पटेलको विश्वकै लामो कपाल !

नीलांशी पटेलको विश्वकै लामो कपाल !

एजेन्सी । गुजारातकी नीलांशी पटेल विश्वमै चर्चामा छन् । जसको कारण बनेको छ उनको लामो कपाल । यसै कारण नीलांशीले आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी छन् । १६ वर्षीया क्याटागोरीमा नीलांशीको सबै भन्दा लामो कपाल रहेको छ । उनको कपाल १७०.५ सेमि (५फिट ७ इन्च) लामो रहेको छ ।

प्रयोगशाला विस्फोटमा तीन जना विद्यार्थीको मृत्यु

प्रयोगशाला विस्फोटमा तीन जना विद्यार्थीको मृत्यु

बेइजिङ । बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न

दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न

सोल। दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ ।

जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयहरुको उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयहरुको उद्धार

कारिता, इन्डोनेसिया । सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

आप्रवास सङ्कटः अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु

आप्रवास सङ्कटः अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु

वासिङटन । संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो ।

यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

दुबई । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरे

प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरे

वासिङटन । संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटनाहरु बढ्दै गएपछि प्रहरीले आमजनतासँग रहेका त्यस्ता हातहतियार किनेर फिर्ता लिएको हो ।

‘रोड–रेल ब्रिज’ ले चीन सीमाना सुरक्षाको आधार

‘रोड–रेल ब्रिज’ ले चीन सीमाना सुरक्षाको आधार

बोगिविल, भारत । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् ।

‘बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार ५०० विपक्षी पक्राऊ’

‘बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार ५०० विपक्षी पक्राऊ’

ढाका, बङ्गलादेश । बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।