बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


सन् २००८ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात !

सन् २००८ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात !

एजेन्सी । पाकिस्तानबाट प्रकाशित हुने एक उर्दु पत्रिकाले विश्वभर सनसनी मच्चाउने रहस्य बाहिर ल्याएको छ । उक्त पाकिस्तानी पत्रिकामा एक जर्मन लेखकको सनसनीपुर्ण दाबीलाई चर्चीत बनाइएको छ । सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात रहेको उल्लेख गरिएको छ ।

काबुल कारागारनजिक आत्मघाती आक्रमण

काबुल कारागारनजिक आत्मघाती आक्रमण

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् ।

इटालीमा आँधीका कारण दश जनाको मृत्यु

इटालीमा आँधीका कारण दश जनाको मृत्यु

रोम, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

पेरिस । फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।

एक सय जना बिरामी मारेको स्वीकार गरेपछि...

एक सय जना बिरामी मारेको स्वीकार गरेपछि...

ओल्डेनवर्ग, जर्मनी । जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।

अमेरिकामा नागरिकता नीति फेरिँदै, जन्मकै आधारमा नपाइने

अमेरिकामा नागरिकता नीति फेरिँदै, जन्मकै आधारमा नपाइने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकार परिवर्तन गर्ने बताएका छन् । आप्रवासनसम्बन्धी कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले उक्त अधिकार अन्त्य गर्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षरको तयारी गरेको मंगलबार जनाएका हुन्  ।

नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु

नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु

दन्तेवाडा । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् ।

अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड

अमेरिकामा घातक सुई लगाएर  मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ ।

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

नयाँदिल्ली । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

न्यूजिल्यान्डमा भूकम्प

न्यूजिल्यान्डमा भूकम्प

वेलिङ्टन । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।