सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा


मोदी सरकारले भ्रष्टाचारविरुद्ध कदम नचालेपछि अन्ना हजारे फेरि बसे अनसन

मोदी सरकारले भ्रष्टाचारविरुद्ध कदम नचालेपछि अन्ना हजारे फेरि बसे अनसन

रलेगण सिद्धी । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् ।

चीनको गरिबी नियन्त्रण अभियानः क्वीचोका करिब सात लाख नागरिकलाई स्थानान्तरण गरिने

चीनको गरिबी नियन्त्रण अभियानः क्वीचोका करिब सात लाख नागरिकलाई स्थानान्तरण गरिने

क्वीयाङ । दक्षिणपश्चिम चीनको क्वीचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब छ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् ।

चीन–अमेरिका व्यापार वार्ताको एसियाली शेयर बजारमा मिश्रित प्रभाब

चीन–अमेरिका व्यापार वार्ताको एसियाली शेयर बजारमा मिश्रित प्रभाब

सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ ।

भेनेजुएलाप्रति सरकारको चासो किन ?

भेनेजुएलाप्रति सरकारको चासो किन ?

काठमाडौँ । प्रतिपक्षी कांग्रेसले उत्तर कोरियाली शासन उन्मुख भएको आरोप लगाइरहँदा भेनेजुएलाबारे अनावश्यक विज्ञप्ति जारी गरेर सरकारले अन्तर्राष्ट्रिय आलोचनासमेत निम्त्याएको छ ।

भेनेजुएलाः विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध

भेनेजुएलाः विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध

कारकास । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ ।

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

सियोल । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ ।

सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध

सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध

बेइजिङ । चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ ।

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

कोलम्बो । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।

यी हुन् विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु

यी हुन् विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु

वल्र्ड टप ट्वान्टी प्रोजेक्ट दोस्रो पटक वर्ष २०१८ को विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूची सार्वजनिक गरेको छ ।

निप्पोन एयरवेजले ४८ थान विमान खरिद गर्ने

निप्पोन एयरवेजले ४८ थान विमान खरिद गर्ने

टोकियो । जापानको अल निप्पोन एयरवेज -एएनए-ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।