सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
अफगान युद्ध अन्त्यका लागि भइरहेको वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टन । संयुक्तराज्य अमेरिका र अफगानिस्तानमा विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन् ।
सरुवा रोगबाट एकै महिनामा २८०० जनाको मृत्यु

बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।
बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको सङ्केत जनाउने गरी यी दुबै सञ्चार संस्थाको आर्थिक स्थिति सकङ्टपूर्ण बन्दै गएको छ ।
चर्चमै विस्फोटन, २७ जनाको मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन । अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ ।
तत्काल निर्वाचनको घोषणा गर्न भेनेजुयलालाई स्पेनको आग्रह

म्याड्रिड, स्पेन । भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ ।
भारतीय गणतन्त्र दिवस भब्यताका साथ मनाइयो

नयाँ दिल्ली, भारत । भारतले आफ्नो ७० औँ गणतन्त्र दिवसलाई राजधानी नयाँ दिल्लीमा शनिबार भव्यताका साथ मनाएको छ । राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई भव्यताका साथ मनाइएको छ ।
ब्राजिलको बाँध भत्किँदा वेपत्ता ३०० जना जिवित पाइने आशा झिनो

ब्रुमाडिन्हो, ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।
विश्व राजनीतिमा परिवारवाद : लाेकतन्त्रकै लागि एउटा समस्या

काठमाण्डौ । लोकतान्त्रिक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरीपरी शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक मानिनु पर्ने हो । विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषामा रक्त सम्बन्ध वा वंशगत सम्बन्धबाट उत्तराधिकारी बन्ने र बनाउने राजनीतिले लोकतन्त्रको आधारभूत सिद्धान्तलाई मिचेको निष्कर्ष निकाल्छन् ।
ठूलाे तस्वीरकाे दृश्यका लागि नजर नगुमाउन बेलायती महारानीकाे सुझाव

बेलायत । महारानी एलिजावेथ द्वित्तीयले सबै बेलायती एक भएर ‘साझा विन्दुको खोजी गर्न’ आग्रह गरेकी छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा
- इराक र इरानबीच सुरक्षा सम्झौता
- जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा
- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निषेध आज्ञा जारी
- मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित
- भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।