युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


नाफ्टा औपचारिक रुपमा खारेज, नयाँ सम्झौतामा तीन देशबीच हस्ताक्षर

नाफ्टा औपचारिक रुपमा खारेज, नयाँ सम्झौतामा तीन देशबीच हस्ताक्षर

ब्युनस आयर्स संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता -नाफ्टा- लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने

डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने

ब्युनस आयर्स । शुक्रबार यूरोपेली संघ -इयू- ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना -डिसेक्बर-मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ ।

भारतको आर्थिक बृद्धिदर ७.१ प्रतिशत

भारतको आर्थिक बृद्धिदर ७.१ प्रतिशत

मुम्बई । भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानी रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा

पाकिस्तानी रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा

कराँची, पाकिस्तान । पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जनाएको छ ।

भारतको संसद अगाडि हजारौ किसानको प्रदर्शन

भारतको संसद अगाडि हजारौ किसानको प्रदर्शन

नयाँ दिल्ली । भारतको संघीय संसद भवन अगाडी दशौँ हजार किसानहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ लिने, बजार संशकित

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ लिने, बजार संशकित

मेक्सिको सिटी । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ ।

पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता

पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

तिजुआना, मेक्सिको । दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् ।

रेलसेवा अध्ययन गर्न दक्षिण कोरियाली इन्जिनियरहरु उत्तर कोरिया प्रस्थान

रेलसेवा अध्ययन गर्न दक्षिण कोरियाली इन्जिनियरहरु उत्तर कोरिया प्रस्थान

सियोल । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सञ्चालन गर्नेगरी संयुक्त सर्भेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् ।

मोदी र गुटर्रेसबीच भेटवार्ता

मोदी र गुटर्रेसबीच भेटवार्ता

ब्युनस आयर्स । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसबीच औद्योगिक राष्ट्रको समूह जी–२० को बैठकमा भेटवार्ता भएको छ ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।