युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
दक्षिण कोरियाका कुटनीतिज्ञ अमेरिका जाने

सोल, दक्षिण कोरिया । कोरियाली प्रायःद्वीपको शान्ति र सुरक्षा मामिला सम्बन्धी विशेष प्रतिनिधि ली डो–हून तीन दिने भ्रमणको क्रममा आगामी नोभेम्बर १९ मा संयुक्तराज्य अमेरिका जाने भएका छन् ।
जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

वासिङ्टन । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

नोमपेन्ह । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो ।
क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

प्याराडाइज, संयुक्तराज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप
क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट

एजेन्सी । श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरु एकआपसमा भिडेका हुन् ।
श्रीमति र दुई साना छोराछोरीको हत्यारालाई मृत्युदण्ड दिइयो

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ ।
कामचत्का प्रायःद्वीपमा भूकम्प

पेट्रोपाभ्लोभ्स्क । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- ‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली
- युक्रेनका राष्ट्रपति फ्रान्समा
- टर्कीए र सिरियामा भूकम्पः १५ हजार भन्दा बढीको मृत्यु
- भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु
- जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।