बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


जेलबाट अस्पताल पुगेका लालु यादव अस्पतालबाट घर फिर्ता

जेलबाट अस्पताल पुगेका लालु यादव अस्पतालबाट घर फिर्ता

मुम्बई । राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादव मुम्बईस्थित एशियन हार्ट इन्स्टिच्युटबाट करिब पाँच दिन लामो उपचारपछि घर फिर्ता भएका छन् ।

अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो ।

महिला अधिकारकर्मीलाई नै मृत्युदण्डको माग

महिला अधिकारकर्मीलाई नै मृत्युदण्डको माग

दुबई । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।

टिएमसी कार्यालयमा विस्फोट

टिएमसी कार्यालयमा विस्फोट

मिद्नापोर, पश्चिम बङ्गाल । भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ ।

बाढी प्राभावित पश्चिम जापानमा भीषण आँधी

बाढी प्राभावित पश्चिम जापानमा भीषण आँधी

टोक्यो । पश्चिम जापानमा बिहीबार भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ ।

सर्वोच्च परामर्श परिषद् गठन गर्न बहुपक्षीय सहमति

सर्वोच्च परामर्श परिषद् गठन गर्न बहुपक्षीय सहमति

नोमपेन्ह । कम्बोडियाली राजनीतिक पार्टीका नेताहरु र कम्बोडिया सरकारबीच सल्लाह एवं सिफारिस सर्वोच्च परिषद स्थापना गर्न सहमत भएका छन् ।

केरलाका मुख्यमन्त्री सहायता शिविरमा

केरलाका मुख्यमन्त्री सहायता शिविरमा

त्रिवन्द्रम, भारत । भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी भिजायनले बिहीबार यहाँ रहेका विभिन्न उद्धार तथा सहायता शिविरको भ्रमण गर्न लागेका छन् ।

अमेरिका, चीन व्यापार विवाद, नयाँ करबृद्धि घोषणा

अमेरिका, चीन व्यापार विवाद, नयाँ करबृद्धि घोषणा

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् ।

अमेरिकाले आपत्ति जनाउने

अमेरिकाले आपत्ति जनाउने

अमेरिका । सिरियाको इद्लिब प्रान्त पुनः सरकारले कब्जामा लिनका लागि रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा अमेरिकाले कडा प्रतिक्रिया जनाउने सङ्केत गरेको छ ।

रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा पठायो ६३ हजार सेना

मस्को । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।