सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा


लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

न्यू क्यालेडोनियानजिकै शक्तिशाली भुकम्प गयो

न्यू क्यालेडोनियानजिकै शक्तिशाली भुकम्प गयो

वेलिङ्गटन । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय

चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय

बेइजिङ । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ ।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे लाई थप समस्या

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे लाई थप समस्या

एजेन्सी । मिडिया रिपोर्टका अनुसार ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे लाई थप समस्या परेको छ ।

पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव दिएपछि...

पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव दिएपछि...

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आफ्नो सुझाब दिएका छन् ।

पोर्न फिल्म हेरेर भाउजु र भतिजिको हत्या, त्यसपछि बलात्कार !

पोर्न फिल्म हेरेर भाउजु र भतिजिको हत्या, त्यसपछि बलात्कार !

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि आश्चर्यजनक बलाकारका घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । यसै सन्दर्भमा भारतको महाराष्ट्र नागपुरमा पहिले हत्या त्यसपछि शबलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । जहाँ एक एडिक्टले आफ्नो भाउजु र भतिजिको निर्मम हत्या गरेका छन् ।

हेजबुल्लाहको सुरूङ ध्वस्त पार्न अमेरिकाको सहयोग

हेजबुल्लाहको सुरूङ ध्वस्त पार्न अमेरिकाको सहयोग

वासिङटन, संयुक्त राज्य अमेरिका । इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले मङ्गलबार बताएको छ ।

विरोधपछि फ्रान्सले घटायो इन्धनमा लगाइएको कर

विरोधपछि फ्रान्सले घटायो इन्धनमा लगाइएको कर

पेरिस, फ्रान्स । फ्रान्सद्वारा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार बताएका छन् ।

कम्बोडियाली प्रधानमन्त्री भियतनाम भ्रमणमा

कम्बोडियाली प्रधानमन्त्री भियतनाम भ्रमणमा

हनोइ । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आगामी बिहीबारबाट भियतनामको भ्रमण गर्न लागेका छन् ।

पपुवामा भएको आक्रमणमा ३१ कामदारको मृत्यु

पपुवामा भएको आक्रमणमा ३१ कामदारको मृत्यु

जयापुरा, इनडोनेसिया । इन्डोनेसियाको सधैँ अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीहरुले गरेका आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।