सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
‘पत्रकार खाशोगीको शव अझै भेटिएन’

इस्तावबुल । हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताएका छन् ।
बङ्गलादेशः जियालाई थप सात वर्ष जेल सजाय

ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् ।
कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

सोल । उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ ।
श्रीलङ्काका तेल मन्त्री पक्राऊ

कोलम्बो, श्रीलङ्का । गोली प्रकरणमा श्रीलङ्काको प्रहरीले तेल मन्त्रीलाई सोमबार पक्राउ गरेको छ ।
मेक्सिकोको सीमामा हजारौं अमेरिकी सेना थप

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन् ।
श्रीलङ्कामा राजनीतिक संकट गहिरिदै

कोलम्बो । श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन् । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिएका हुन् ।
छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट

जेनेभा । हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
जर्मन चान्सलरले सन् २०२१ पछि नेतृत्व छोड्ने

बर्लिन, जर्मनी । जर्मन चान्सलर एन्गेला मर्केलले उनको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गरेकी छिन् ।
जापानमा भूकम्प

टोकियो । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५।४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ ।
काबुलमा आत्मघाती आक्रमण, केही घाइते

काबुल । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु
- पाकिस्तानमा आक्रमणमा पिटिआई नेतासहित १० जनाको मृत्यु
- प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ
- एक बोरा सिक्काले एउटा स्कुटी !
- पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि रुस आक्रोशित, भन्योः आइसीसी मुख्यालयमा हाइपरसोनिक मिसाइल आक्रमण हुनसक्छ
- युगान्डामा समलैंगिक विरोधी विधेयक पारित, समलिङ्गी सम्बन्ध राख्नेलाई मृत्युदण्डको सजाय !
- साेमालियामा सैनिक कारबाहीमा तीस जना लडाकु मारिए
- अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।