‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । विस्तृतमा


श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दै, झडपमा एकको मृत्यु

श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दै, झडपमा एकको मृत्यु

कोलोम्बो । श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ ।

पत्रकार हत्याका आरोपीविरुद्ध साउदी अरबमा नै सुनुवाई हुने: विदेश मन्त्री

पत्रकार हत्याका आरोपीविरुद्ध साउदी अरबमा नै सुनुवाई हुने: विदेश मन्त्री

मनामा । पत्रकार जमाल खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरब मा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताउनुभएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

नयाँदिल्ली । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिएका छन् ।

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो प्रधानमन्त्री ?

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो प्रधानमन्त्री ?

कोलम्बो । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् ।

१८१ जना सवार लायन एयरलाइन्सको विमान दुर्घटना

१८१ जना सवार लायन एयरलाइन्सको विमान दुर्घटना

एजेन्सी । इन्डोनेसियाको जकार्ताबाट उडेको इन्डोनेसियाको लायन एयरलाइन्सको विमान दुर्घटना भएको छ । बोइङ ७३७ विमान आइतबार जकार्ताबाट उडेको केही समयमै दुर्घटना भएको हो ।

ब्राजिलले पायो नयाँ राष्ट्रपति

ब्राजिलले पायो नयाँ राष्ट्रपति

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । चुनावी अभियानका क्रममा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका बोल्सोनारु निर्वाचित भएका हुन् ।

'सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ'

'सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ'

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ ।

अमेरिकाको पेन्सिलभेनियामा बन्दुकधारीको गोली प्रहारबाट ११ जनाको मृत्यु

अमेरिकाको पेन्सिलभेनियामा बन्दुकधारीको गोली प्रहारबाट  ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको छ भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।

जापानमा भुकम्प

जापानमा  भुकम्प

टोकियो । उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।

पक्राउ परेकाे २ घण्टामा राहुल गान्धी रिहा, माेदीले बदमासी गरेकाे अाराेप

पक्राउ परेकाे २ घण्टामा राहुल गान्धी रिहा, माेदीले बदमासी गरेकाे अाराेप

काठमाडौं । भारतीय प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेको २ घण्टामा रिहा भएका छन् ।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।