सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने
बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्।
विस्तृतमा
फोर्ब्सः भारतका पाँच युवा अर्बपति

बीबीसी । फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन्।
पत्रकार प्रशान्त झा 'मी टू' अभियानकाे शिकार, याैन दुर्व्यवहारकाे अाराेप लागेपछि राजीनामा

काठमाडौं । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’मा कार्यरत नेपाली पत्रकार प्रशान्त झा यौन दुर्व्यवहारको आरोप लागेपछि पदमुक्त भएका छन् ।
युक्रेनी हतियार भण्डारमा बिस्फोट

कीभ । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ ।
कसरी एक दम्पतीले २० महिलाको हत्या गरे ?

मेक्सिको । मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन्।
नर्वेली राजा चीन आउने

बेइजिङ । नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउने भएका छन् ।
जब चीनले अमेरिकामाथि यस्तो आरोप लगायो

एजेन्सी । एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ ।
इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या करिब दुई हजार

जाकार्ता । इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ।
दुर्घटनामा परी संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

काबुल । अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ ।
इन्टरपोलका अध्यक्ष मेङ होङवेईले गरे राजीनामा

गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
काश्मिरको कथा ?

एजेन्सी । बितेका ६७ वर्षमा काश्मिरमा धेरै हिंसाका घटनाहरु भए । तर, आजको दिनसम्म पनि काश्मिरले शान्तिको सास फेर्न पाएको छैन । आज पनि उही विवाद चलेको छ काश्मिर कसकोः भारत वा पाकिस्तान, हिन्दु वा मुसलमानको ?
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा
- इराक र इरानबीच सुरक्षा सम्झौता
- जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा
- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निषेध आज्ञा जारी
- मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित
- भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।