सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा

अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।

हैटीमा भूकम्प, कम्तीमा १० जनाको मृत्यु

हैटीमा भूकम्प, कम्तीमा १० जनाको मृत्यु

मेक्सिको सिटी । हैटीमा शनिबार राति गएको ५।९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

कङ्गोमा तेल ट्याङ्कर दुर्घटना, ५० जनाको मृत्यु

इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता

इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता

पेरिस । इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनको श्रीमतीले जानकारी दिएकी छिन् ।

थाइल्याण्ड नरेशलाई एक हजार ६०० सुरक्षाकर्मी

थाइल्याण्ड नरेशलाई एक हजार ६०० सुरक्षाकर्मी

बैङ्कक। थाइल्याण्डका राजा र उहाँको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ ।

फोनबाट तीन तलाक

फोनबाट तीन तलाक

बाहरैच, उत्तर प्रदेश । उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् । मुस्लिम समुदायका नागरिकमा श्रीमान्ले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा सम्बन्ध विच्छेद भएको मानिने प्रचलन छ ।

बलात्कार बिरुद्ध अभियान चलाउने दुर्इजनालार्इ नाेबेल शान्ति पुरस्कार

बलात्कार बिरुद्ध अभियान चलाउने दुर्इजनालार्इ नाेबेल शान्ति पुरस्कार

काठमाडौँ । नोबेल पुरस्कार समितिले सन् २०१८ लागि नोबेल शान्ति पुरस्कार बलात्कारविरुद्धका दुई अभियन्तालाई दिने निर्णय गरेको छ ।

क्यामरुनको अर्थतन्त्रमाथि अशान्ति, कट्टरपन्थी आक्रमणबाट आघात

क्यामरुनको अर्थतन्त्रमाथि अशान्ति, कट्टरपन्थी आक्रमणबाट आघात

सिद्धान्ततः क्यामरुनको अर्थतन्त्रमा के छैन रु यहाँ खनिज तेल, हिरा र सुन छ, कृषिका लागि अनुकूल अवस्था छ । तर आइतबारका लागि तोकिएको राष्ट्रपतीय निर्वाचनमा ८५ वर्षीय पल बीया राष्ट्रपतिको सातौं कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । यी वयोवृद्ध नेताले लामो समयदेखि नेतृत्व सम्हालेको क्यामरुनको आर्थिक परिदृश्य चित्ताकर्षक छैन ।

भूकम्पबाट अझै पनि एक हजार वेपत्ता

भूकम्पबाट अझै पनि एक हजार वेपत्ता

पालु, इन्डोनेसिया । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।