सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा


आतङ्ककारी आक्रमणमा २ सय ४० जनाको मृत्यु

आतङ्ककारी आक्रमणमा २ सय ४० जनाको मृत्यु

काबुल । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ ।

उत्तर कोरियासँग २०–६० वटा आणविक हतियार

उत्तर कोरियासँग २०–६० वटा आणविक हतियार

सिओल । दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् ।

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का

मन्ट्रियल । वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।

जापानका रक्षामन्त्री फेरिए

जापानका रक्षामन्त्री फेरिए

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन् । मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन ।

हिंसात्मक घटनामा परी मालीमा २५ भन्दा बढीको मृत्यु

हिंसात्मक घटनामा परी मालीमा २५ भन्दा बढीको मृत्यु

बामाको । माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ ।

भेनेजुयलाबाट ३ वर्षमा २० लाख मानिस विस्थापित

भेनेजुयलाबाट ३ वर्षमा २० लाख मानिस विस्थापित

जेनेभा । भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म करीब २० लाख नागरिक विस्थापित भएका छन्।

सन् २०१८ काे चिकित्साशास्त्रतर्फकाे नाेबेल पुरस्कार अमेरिकी र जापानी वैज्ञानिकलार्इ

सन् २०१८ काे चिकित्साशास्त्रतर्फकाे नाेबेल पुरस्कार अमेरिकी र जापानी वैज्ञानिकलार्इ

नर्वे । नोबेल पुरस्कार समितिले सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुर्इ वैज्ञानिकलार्इ दिने घोषणा गरेको छ ।

युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो

युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो

ब्रसेल्स । युरोपेली क्षेत्र ९युरोजोन०मा आबद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८।१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो ।

इण्डोनेसियामा भुकम्पको कहर, राष्ट्रपतिले गरे सहयोगको याचना

इण्डोनेसियामा भुकम्पको कहर, राष्ट्रपतिले गरे सहयोगको याचना

पालु, इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

स्कोप्ज । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।