सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा


दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेका छन् ।

पढाइमा अब्बल यी राष्ट्र प्रमुखहरुले देशलाई समेत समृद्ध बनाए

पढाइमा अब्बल यी राष्ट्र प्रमुखहरुले देशलाई समेत समृद्ध  बनाए

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

'५० लाख बालबालिकाको मृत्यु'

'५० लाख बालबालिकाको मृत्यु'

पेरिस । अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ ।

डरलाग्दो बस दुर्घटना, ७ जनाको मृत्यु

डरलाग्दो बस दुर्घटना, ७ जनाको मृत्यु

न्यु मेक्सिको । अमेरिकाको न्यु मेक्सिको राज्यको सीमा क्षेत्रमा रहेको एरिजोनामा ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह । अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ ।

जापानले किन गर्यो प्रतिरक्षा बजेटमा ठूलो वृद्धि ?

जापानले किन गर्यो प्रतिरक्षा बजेटमा ठूलो वृद्धि ?

टोक्यो । जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ ।

इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध

इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध

भियना, अष्ट्रिया । इरानमा आर्थिक सङ्कटले देशलाई नै अनिश्चिततातर्फ धकेलिरहँदा पनि अझै आणविक सम्झौताप्रति तेहरान प्रतिवद्ध रहेको संयुक्त राष्ट्रसंघ आणविक मामिला अनुगमनकारी संस्थाले बिहीबार बताएको छ ।

'उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’'

'उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’'

बेइजिङ । वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटील बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ ।

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

नयाँ दिल्ली । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ ।

भाजपाका अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि

भाजपाका अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।